३ घन्टा अगाडि
काठमाण्डौ । पाकिस्तानले बिहीबार राति ड्रोन र मिसाइल मार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् । पाकिस्तानले आत्मघाती ड्रोन र क्षेप्यास्त्रहरू प्रहार गरेको हो । भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्..
३ घन्टा अगाडि
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ । आज राति १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको अग्नी दस्ताको संयुक्त प्रयासबाट करिब साढे तीन घण्टापछि आगो नियन्त्रणमा आएक..
३ दिन अगाडि
सुर्खेत । वीरेन्द्रनगरमा भोली मंगलबारदेखि पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुदैछ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सुर्खेत क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गरिरहेको र सुर्खेत जिल्लामा ग्रासरुट क्रिकेट खेल व..
५ दिन अगाडि
सुर्खेत । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका १२ मा एक जना युवतीको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा आइतबार बिहान ५ः०० बजे शव भेटिएको हो । प्रहरीका अनुसार अन्दाजी उनको उमेर २२ देखि २५ वर्षको..
२ हप्ता अगाडि
सुर्खेत । फोर्स गाडीको ठक्करबाट मृत्यु भएका जुम्लाका कालिबहादुर बुढाका आफन्तसँग सहमतिका लागि सुर्खेत प्रशासनमा वार्ता शुरु भएको छ । वीरेन्द्रनगरको फोरलेन सडकमा पर्ने रेडियो नेपाल नजिकै आइतबार विहान गाडीको ठक्करबाट बुढाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका थिए । तर जिल्ला प्रशासन..