
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ट्राफिक चेकजाँचमा २७ सवारी साधन कारवाहीमा परेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमख प्रहरी उपरिक्षक एसपी मुकुन्द्र प्रसाद रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक राेहित कुमार शाहीकाे नेतृत्वमा खटिएकाे १५ जनाकाे प्रहरी टाेलीले रत्न राजमार्ग अन्तर्गतकाे वीरेन्द्रनगर ११ पिपिरा सडक खण्डमा ‘रडार गन’ (Radar […]
कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ८ मा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुपति शिक्षा मन्दिर नेपालगञ्जका प्राचार्य रतनबहादुर शाहीको विशेष पहल र तिलागुका ८ का वडा अध्यक्ष तिलक न्यौपानेको सहयोगमा विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हिन्दू स्वयंसेवक संघ नेपाल, कर्णाली प्रदेशले स्वास्थ्य शिविर सम्पन्न गरेको हो । पछिल्लो समय […]
काठमाण्डाै । नेपाल आयल निगम ले इन्धन तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको जनाएको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको निरन्तर वृद्धि तथा आपूर्ति प्रणालीमा परेको दबाबका कारण मूल्य समायोजन गर्नुपरेको हो । निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य […]
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको एक वर्षको अवधिमा उनीहरूलाई भारतका विभिन्न स्थानबाट उद्धार गरिएको हो । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार उद्धार गरिएकामध्ये भारतको बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबादबाट एक–एक जना गरी ६ […]
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा सडकमा बस्ने बालबालिकाले पैदल यात्रुहरूलाई सास्ती दिँदै आएको स्थानीयले बताएका छन् । वेवारिसे अवस्थामामा रहेका ती बालबालिकाले यात्रुसँग जबर्जस्ती पैसा माग्ने, दुर्व्यवहार गर्ने, गाली गलौज गर्ने तथा गल्ली गल्लीमा समूह बनाएर हिँड्ने जस्ता गतिविधि बढ्दै गएको छ । आर्थिक अवस्था कमजोर भएका र आमाबुबा कामको सिलसिलामा बाहिर रहँदा सडकमा […]
जेब्रा क्रसिङ्ग भनेको सडक पार गर्ने ठाउँ हो जहाँ पैदलयात्रुहरू सुरक्षित रूपमा सडक काट्न सहयोग होस भनि सडकमा बनाइएको सेतो र कालो धर्का हुन, जुन जेब्रा जनावरकोढाँडमा भएको धव्बा जस्तै देखिन्छन् । पैदलयात्रुको प्राथमिकता हुने ठाउँ, चालकहरूले गति कम गर्नुपर्ने, पैदलयात्रुलाई बाटो काट्न सहज हुने र ट्राफिक नियमअनुसार सबैभन्दा सुरक्षित पार गर्ने स्थान जेब्रा क्रसिङ्ग […]
सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका सडकहरूमा रहेका खाल्डा खुल्डीहरु ट्राफिक प्रहरीले पुर्ने काम गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक रोहित शाहीको कमाण्डमा ट्राफिक प्रहरी टोलीले वीरेन्द्रनगर नपा १२ यअरपोर्टचोक देखि कालिञ्चोक सम्मको सडकमा भएका खाल्डा खुल्डी पुरिएको छ । लामो समयदेखि रहेका खाल्डाखुल्डीका कारण सवारी आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा […]
सुर्खेत । जेठ २९ र ३० गते दुईदिन देशभरका सुनचाँदी पसल बन्द हुने भएका छन् । सरकारले ल्याएको आ.व २०८२÷०८३ को बजेटमा असन्तुष्ट जनाउँदै व्यवसायीहरुले देशभरका सबै सुनचाँदी पसल बन्द गर्न लागेका हुन् । सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा, जवाहरात लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि देशभरका […]
काठमाडौं । राष्ट्र वैंकले सुन वितरणको कार्यविधि जारीको अन्तिम तयारी गरेको छ । अव पसलले कर वुझाएको आधारमा कति सुन किन्न पाउने भन्ने निर्धारण सहितको कार्यविधि संशोधन गरेर जारी गर्ने तयारी भईरहेको छ । राष्ट्र वैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार अव सुनको वितरणको जिम्मा वैर्कस संघलाई दिइने गरी मस्यौदा तयार […]
सुर्खेत । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी संघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर सुर्खेतमा तोलाको १ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड […]