के हो सुन, किन बढेको छ र के हुन् चुनौती

सुर्खेत । सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नी र सुर्यको मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण […]

जातीय विभेद अन्त्य गरौँ

सुर्खेत । प्रत्येक व्यक्ति जन्मँदा स्वतन्त्र रूपमा जन्मन्छन् । तर, अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो समाजमा नागरिकहरू विभेदमा पर्दै आएका छन् । जातिको आधारमा मानिसमाथि विभाजन र भेदभाव व्यक्तिगत अधिकारको गम्भीर उल्लङ्घन हो । नेपाली समाजमा यस्ता विभेदका घटनाहरू धेरै हुँदै आएको छ । त्यस्ता कतिपय घटना सार्वजनिक हुन्छन् त कतिपय घटना […]

महासंघले कदम चाल्ने कि व्यवसायीले ?

काठमाण्डाै । सुनचाँदी व्यवसायीमा जर्ति भनेको गहना बनाउदा खेर जाने भाग हो र ज्याला भनेको गहना बनाए बापत पाउने रकम हो । मुनाफा भनेको दरभाउ पर्चीमा देखिएको विक्री दर, खरिद दरमा ४५०० हो अथवा राज्यको नजरमा हामीले प्रति तोला ४५०० मुनाफा गरेका छौ र सोही भित्रबाट कोठा भाडा देखि कर पनि तिरेका र्छौ । तर […]

नेपालमा दलित भविष्य, जात व्यवस्था विश्वव्यापी समस्या हो

सबै थोक हुँदाहुँदै पनि हामी किन पछाडी परिरहेका छौँ त ? भनेर घोत्लिएको उत्तर एउटै कुरामा गएर टक्क अडियो– छुवाछुत । प्रश्न उठ्न सक्छ– कसरी रु उत्तर पनि सजिलो छ । यस व्यवस्थाले तीन हजार वर्षदेखि एउटा ठूलो समुदायलाई सामाजिक बन्दी बनाइरह्यो । त्यो समुदायले आफ्नो सीप र क्षमतालाई स्वतन्त्र रुपले विकास गर्न पाएन । […]

‘दलित शब्द होइन, व्यवहार र आचरण परिवर्तन गरौँ – महानायक हमाल

काठमाण्डौं । सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए […]

राहतको प्रतिक्षामा बाढीपिडित, यसपालीको बर्षात पनि पालमुनी

गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको ६ बर्ष भईसक्दा पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् । वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार दुई दिन रात परेको पानीले सुर्खेतलाई […]

अझै विभेदको चपेटामा दलित समुदाय

सुर्खेत । २१ औँ शताब्दिमा जातका आधारमा विभेद गर्नु कानूनी राज्यलाई सिधैं ढाडस दिनु हो । पछिल्लो समयमा जुन अमानवीय ढंगबाट जातीय विभेदका घटना भएका छन् ती सबै अन्यायपूर्ण छन् । ति घटनाले राज्यलाई नै चुनौती दिँदै आएका छन् । नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र भएकाले पनि यस्तोखालको हर्कत गर्नेलाई कानूनले दण्ड सजायको व्यवस्था गरेको छ […]

दुर्लभ बाघ हुन् प्रचण्ड, माछा जस्तो बल्छीमा पर्दैनन्

बर्दिया राष्ट्रिय निकुञ्जमा कहिलेकाहीँ दुर्लभ पाटेबाघ देखिन्छ भन्छन् । होला र त भनेका होलान् । यो दुर्लभ पाटेबाघ देखिएपछि वन्यजन्तु हेरचाह गरेर बसेका मनुष्य बडो हल्लाखल्ला गर्छन् । एकबारको जुनीमा तिनको सम्पूर्ण अनुसन्धानको काम फत्ते भएजसरी ती एकआपसमा हर्षबढाइँ गर्छन् । नेपालमा चुरेको ८ सय मिटरसम्म मात्र पाटेबाघ पुगेको रेकर्ड छ । तर यो दुर्लभ […]

लकडाउन अवधिको बैंक ब्याज छुट दिनुपर्छ

सुर्खेत, असार १० । कोरोना भाइरसका कारणले गर्दा तीन महिनादेखि बजार व्यवसाय बन्द नै छ । त्यसभन्दा अगाडि पनि गत वर्ष असार महिनादेखि सुनचाँदी व्यवसाय अलिकति सुस्त अवस्थामा गइरहेको थियो । त्यतिबेला हामीले बैंकमा भएको सुन पनि उठाउन सक्ने अवस्था थिएन । सुनको मूल्य बढेका कारणले गर्दा बजार चलेको अवस्था थिएन । बजारमा सुनको माग […]

के चिनियाँ विचार र मोडलमा चल्दैछ नेपाल ?

काठमाण्डौं, असार ०६ ।  नेपालमा तीन वर्षयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शासकीय सत्ता छ । सत्तामा कम्युनिष्ट पार्टी हुनु अस्वाभाविक होइन । किनकी उ जनताबाटै निर्वाचित भएर सरकार सञ्चालनमा पुगेको हो । जनमतका आधारमा सरकार निर्माण र विनिर्माण हुनु बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा सामान्य हो । असामान्यचाहिँ त्यसयता उत्तरी छिमेकी चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957