द भ्वाईस अफ नेपाल रोकियो, अरु शो पनि प्रभावित

काठमाण्डौं । निषेधाज्ञाको असर नेपाली टेलिभिजनबाट प्रशारण भैरहेका रियालिटी शोहरुमा समेत देखिएको छ । निषेधाज्ञा लम्बिदै जाँदा कुनै रियालिटी शोको छायांकन प्रभावित बनेको छ भने कुनैको प्रशारण अनिश्चितकालका लागि स्थगित भएको छ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ निषेधाज्ञाको समयमा पनि शनिबारसम्म निरन्तर प्रशारण भयो । ब्याटल राउण्डका भागहरु निषेधाज्ञा अघि […]

सबिना गुरुङलाइ रुवायर गए प्रदेसिए गणेश

सुर्खेत । सबैको मनमा बस्न सफल मोडल गणेश सेन्चुरी रोधि २ मा नयाँ अबतारमा पस्तुत भएका छन् । ठाडो भाका रोधि १ बाट सुरु गरेको सांगितिक यात्रा रोधि २ सम्म पुगेको छ । प्रदेशिएका नेपाली युवाहरुलाई लक्षित गर्दै तयार पारेको रोधि २ मा शब्द, संगित तथा भिडियोको निर्देशन पनि आफैले गरेका छन् । गणेश सेन्चुरी […]

चर्चित गायक गायिकाहरुको स्वरमा ‘कोरोनाको महामारी’ सार्वजनिक(भिडियो)

काठमाडौं । चर्चित संगीतकार शिखर सन्तोषले कोभिड-१९ को महामारीको संगीतमा लोकप्रिय गायक तथा गायिकाहरुको सुमधुर आवाजमा नयाँ म्युजिक भिडियो “कोरोनाको महामारी” सार्बजनिक भएको छ । कोरोना भाइरसको महामारी तथा त्यसको संक्रमणलाई रोक्न सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत–सिर्जना गरिएका छन् । खासगरी, महामारीबाट जोगिने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन पराएका छन् […]

किरण, शंकर,बिना र खुसिको “सलुट” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ । गायक किरण भुजेल, संगीतकार तथा गायक शंकर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको सुमधुर स्वरमा नयाँ गित “सलुट” को म्युजिक भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा विषम परिस्थितिलाइ मध्यनजर राख्दै सम्मान स्वरुप आएको […]

नेपाली कथानक चलचित्र अछुत यूट्युवमा

सुर्खेत, जेठ ९ । सामाजिक विभेदविरुद्धको अभियानअन्तर्गत सुर्खेतमा निर्माण गरिएको चलचित्र अछुत बजारमा आएको छ । २१ औँ साताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त मात्रामा रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको शोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण भुमिका खेल्न सक्ने जानकारी चलचित्रका लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारि दिए […]

शिरीष र निर्मला अर्को जन्म पंक्षी बन्ने, बिक्रम र गीताले दिने साथ (भिडियो सहित)

सुर्खेत, जेठ ७ । चर्चित लोक तथा दोहोरी गायिका देवी घर्ती र खगेन्द्र बि.कको अर्को जन्म पंक्षी बनि लिउला बजारमा आएको छ । किरण बावु पुनको लय शब्द रहेको यस गितको भिडियो सहित बजारमा आएको हो । अभिनयमा छुट्टै पहिचान बनाउन सफल शिरीष श्रेष्ठ र बिक्रम बर्माले अर्को जन्म पंक्षी बनेर जन्मिने बताएका छन् । […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।