काठमाडौँ । गायक किरण भुजेल, संगीतकार तथा गायक शंकर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको सुमधुर स्वरमा नयाँ गित “सलुट” को म्युजिक भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा विषम परिस्थितिलाइ मध्यनजर राख्दै सम्मान स्वरुप आएको हो ।

कोभिड-१९ को महामारी तथा लकडाउनको जटिल अबस्थामा अग्रपंक्तिमा रहेर सेवामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मि तथा समाजसेवीहरुको मनोबल बढाउन तथा उनीहरुलाई हौसला प्रदान गर्न गीतकार अम्बिका गुरुङको रचनामा मुलुक प्रति समर्पित हुँदै यस संकटको घडिमा मार्मिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित गीतहरुमा आफ्नो शब्द भरिसकेकी साहित्यकार तथा बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतीभाकि खानि हुन् । सयौं गीतहरुमा आफ्नो शब्द द्वारा दर्शक श्रॊतहरुको मन जित्न सफल गीतकार गुरुङको यस भिडियोले समसामाहिक बिषय बस्तुलाइ समेटेको छ ।

हेर्नुहोस भिडियो : https://www.youtube.com/watch?v=mhAmqCATvTU

बिहिबार, जेठ २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।