दैलेख दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीमा मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसारआइतबार दिउँसो करिब २ बजे सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००३ प २२१० नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य गम्भीर घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

घाइते आचार्यको अवस्था गम्भीर रहेकाले उपचारका लागि सुर्खेत पठाउने पहल भइरहेको छ । मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय श्रवणकुमार आचार्य भने सकुशल रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसारट्रक चालक दाङको लमही नगरपालिका–३ का २५ वर्षीय सबिन चौधरी रहेको बताइएको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।  

 

आइतबार, कार्तिक १६, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१