दुल्लु क्षेत्रको गहना पाथरनाउली

दैलेख । पाँच भाई पाण्डवले एकै रातमा विश्वभर बनाएका ढुंगे सम्पदा मध्येको एक हो दुल्लुको पाथरनाउली । झट्ट हेर्दा मन्दिर जस्तो देखिने यस भित्र बाह्रै महिना पानी भरिएको हुन्छ । स्थानियहरुले पर्यटकीय स्थलका रुपमा पुजा गर्दै आएका छन् । प्राकृतिक रुपमा सुन्दर मनमोहक यस सम्पदाको संरक्षण र सम्बद्र्धन हुन सकेको छैन । पुरानै शैलीमा रहेको […]

दैलेखको बेलासपुर मन्दिर

दैलेख ।  बाईसे चौबिसे राज्यका पालामा दैलेख जिल्लाको पहिलो एक राज्य बेलासपुर रहेको थियो र अर्को दुल्लु रहेको थियो । नेपाल एकिकरणको अभियानका क्रममा यी दुई राज्य एकिकरण हुदा बेलासपुर र दुल्लुका राजाहरुले आत्मसमर्पण गरेका थिए भन्ने सुनिन्छ । आखिर जे भएपनि अहिले बेलासपुर राज्यका नामबाट निर्माण गरिएको बेलासपुर मन्दिर रहेको छ जुन दैलेखको पर्यटकिय […]

यी खानेकुरा खाली पेटमा स्वास्थ्यमा ठुलो क्षती हुनसक्छ

सुर्खेत ।  उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन चाहनेले जान्नैपर्छ, खाली पेटमा खान नहुने खानेकुरा के–के हुन् भनेर । सोडा […]

घुम्नैपर्ने सुर्खेतको पातल दरबार (फोटो फिचर)

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर छेउमा पर्ने ‘पाताल दरबार’को नाम सुनिदैन थियो । जंगलको बीचमा रहेको सानो रमणीय उक्त ठाउँ केही समयअघि सम्म गुमनाम थियो । नामै नसुनिने यो पाताल दरबार पछिल्लो समय एक्कासी पर्यटकीय स्थल बनेको छ । वीरेन्द्रनगर नगरपालीका २ मा पर्ने यो माटोका पहाड बनेका छन् । ती माटोका पहाडहरु दरबार आकृतिमा पनि […]

मनै लोभ्याउने गुलमोहरले स्वर्ग बनायो वीरेन्द्रनगरलाई

सुर्खेत । लकडाउनको बेला सुर्खेत वीरेन्द्रनगरका सडकहरुमा गुलमोहर फुल फुलेर मनै लोभ्याउने दृष्य भएको छ । स्वर्गीय राजा बिरेन्द्र वीर विक्रम शाहले सुर्खेत भ्रमणमा आएका बेला रोपेका यी फुलहरुले सुर्खतको शोभा नै बढाएका छन् । वीरेन्द्रनगरको घण्टाघर, क्याम्पस रोड सडकको छेउछाउमा रातै भएर फुलेका गुलमोहरले सुर्खेतलाई साँचिक्कै स्वर्ग बनाएको छ । कोभिड १९ कोरोना भाईरसको […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४