ज्वाला अपडेट

५ वर्ष अगाडि

सुर्खेत । सबैको मनमा बस्न सफल मोडल गणेश सेन्चुरी रोधि २ मा नयाँ अबतारमा पस्तुत भएका छन् । ठाडो भाका रोधि १ बाट सुरु गरेको सांगितिक यात्रा रोधि २ सम्म पुगेको छ । प्रदेशिएका नेपाली युवाहरुलाई लक्षित गर्दै तयार पारेको रोधि २ मा शब्द, संगित तथा भिडियोको निर्देशन पनि आफैले गरेका छन् ।

गणेश सेन्चुरी र चिजा तामाङको स्वर रहेको गितमा सबिना गुरुङ र गणेशको उत्कृष्ट अभिनयले गितलाइ साचिक्कै न्याय न्याय दिएको छ । मौलिक संस्कृती झल्काउने प्रदेसि कथामा आधारित गितले सारा नेपालीको मन रुवाउने निर्माण पक्षले जनाएको छ । मरुभुमी नारायण मिश्रको छाँयाकन, रोशन धितालको सम्पादन रहेको गितको धिताल फ्लिमस् प्रालीले उत्पादन गरको हो ।

आर्जिकोट गाउपालिका सिम्जुंग ४ गोर्खामा सामान्य परिवारमा जन्मिएका गणेशले अहिलेसम्म ३ दर्जन बढी गितहरुमा आवाज, अभिनय र निर्देशन समेत गरिसकेका छन् । कथा दलित रोधि १, संसार कै खुशी, पञ्चेवाजा, सिमलीको छाया, गैरि खेतैमा, मेरो मृत्यू, आमा, चौतारि, सुन चाँदी हिरा जस्ता दर्जानौं गितमा अभिनय गयरिसकेका छन् ।

                                भिडियो हर्न यहाँ क्लिक गर्नुहोला…………………….

 

शनिबार, बैशाख २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१