काठमाडौ, असार २२ । नेपालमा पहिलो पटक सुनको माक्स बनाईको छ । नेपालमा पहिलो पटक सुनको टोपी र जन्तर बनाएको सर्वतोमुखी सुन चाँदी गहना उधोगले यसपटक सुनको माक्स निर्माण गरेर चर्चामा आएको छ ।

कोरानाको त्रास फैलिएसंगै सावधानी अपनाउन चिकित्सकहरुले मास्क र ह्याण्ड सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएपछि माक्सको प्रयोग बढ्दो छ । माक्सको प्रयोग गर्दा सुरक्षित हुने विश्वास रहेको छ । २२ क्यारेटमा बनाइएको यो माक्स को तौल ४ तोला रहेको छ ।

आजकल माक्स अनिवार्य लगाउन्नै पर्ने भएकोले शोखिन मानिसहरुका लागी लछित गर्दै बिहेको गहना भित्र समाबेश हुने गरी माक्स बनाएको संचालक भुपेन बि.कले बताए । नेपालमा नै पहिलो पटक बनाएको यो माक्स सागर बि.कले लगाएर सार्वजनिक गरिएको हो । यो माक्स को मूल्य रु. ३ लाख ६१ हजार ६ सय बराबर पर्ने बताईएको छ ।

सोमबार, आषाढ २२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१