विमान दुर्घटनाका मृतकका परिवार भेट्न टिचिङ अस्पताल पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भनेका छन् । साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न […]

सुर्खेतमा रगत चाहिएमा एप्सबाटै लिन सकिने

सुर्खेत । अब सुर्खेतमा रगत आबश्यक परे माेवाईल एप्सबाटै लिन दिन सकिने भएकाे छ । कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको KSD Blood App मार्फत सेवा शनिबार देखि पूर्णरुपमा अपडेट हुन शुरु भएको अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतमा ईन्टरनेटको सुविधा जोडिए सँगै ब्लड एपले पूर्णरुपमा अपडेट हुने […]

उताबाट दुस्मन आउदैंछ मुस्कुराउनुपर्याे (गजल)

यहीँ चौतारीमा बसी बिरहको गित गाउनु पर्‍यो । मेरो जीवनबाट हाँस्दै जानेलाई रुवाउनु पर्‍यो ।। एक छिन त पर्खन ए वर्षा सरि झर्ने आँशुहरु । उताबाट दुश्मन आँउँदैछ मुस्कुराउनु पर्‍यो ।। कोही त कति भाग्यमानी नसोचेको माया पाउने । म अभागीले पाएको माया पनि गुमाउनु पर्‍यो ।। ए नेता ज्यू साँच्चै देशको समृद्धि चाहनु हुन्छ […]

श्रीमतीकाे हत्या गरी फरार श्रीमान् २० बर्षपछि पक्राउ

सुर्खेत ।  आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । कालिकोट महाबै गाउँपालिका वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर १० बुदबुदे सुर्खेतमा बस्दै आएका ४५ वर्षीय धनराज सिंहलाई प्रहरीले पक्राउ गरेको हो । २०५८ साल साउन २८ गते श्रीमतीकाे हत्या गरेकाे कसुरमा कर्तव्य ज्यान मुद्दामा सुर्खेत जिल्ला अदालतले […]

कथा : अर्कैको लोग्ने..

हामीबीच विशेष खालको मित्रता थियो । उ मसँग घण्टौ कुराकानी गरेर बिताउन सक्थ्यो । हाम्रो काम फुर्सदको समय भेटेर चिया पिउँदै कुरा गरेर बित्थ्यो । हामी कहिले गोदावरीमा जान्थ्यौं । फुल र भमराको पिरतीको इतिहास रच्थ्यौं। कहिले पशुपतिनाथको मृगस्थली बनमा गएर जीवन र मृत्युको अघोषित युद्धको चर्चा गथ्र्यौं। कहिले सेतो गुम्बामा गएर त्यसको सुन्दर वातावरण […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७