सुर्खेतमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घुस्रा रोडमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे बस्ने ३७ वर्षीय विवेक थापा, २९ वर्षीया सुनिता थापा र मोटरसाइकल चालक […]

दीपक रावलकाे नेतृत्वमा कर्णाली संवाद क्लब गठन

सुर्खेत । पत्रकारिताको विकास, सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण तथा सामाजिक रूपान्तरणलाई प्राथमिकता दिने उद्देश्यसहित कर्णाली संवाद क्लबको केन्द्रीय कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा दीपक रावल चयन भएका छन्। क्लबको वरिष्ठ उपाध्यक्षमा गोविन्द बिक, उपाध्यक्षमा मन्जु रिजाल, महासचिवमा जित बहादुर तिरुवा, सचिवमा सञ्जीव कुमार बि.सी. र कोषाध्यक्षमा सुशिला कार्की चयन भएका छन्। त्यस्तै, केन्द्रीय कार्यसमिति […]

जाजरकोटमा ओडारभित्र लुकाइराखेका ३ थान भरुवा बन्दुक बरामद

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१३, सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखिएको अवस्थामा ३ थान एकनाले भरुवा बन्दुक बरामद भएका छन्।मिति २०८३ असोज १६ गते बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका बन्दुक फेला पारेको हो।प्रहरीका अनुसार बरामद गरिएका ३ थान बन्दुकमध्ये २ थान साबुत अवस्थामा रहेका […]

कर्णालीका अस्थायी र करार कर्मचारीद्वारा प्रधामन्त्रीलाई धानाकर्षण

सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले आफूहरूलाई अन्य कर्मचारीसरह सेवासुविधा उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् । मंगलवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पेश गरिएको हो । ध्यानाकर्षण पत्रमा लामो समयदेखि कार्यालयमा स्थायी कर्मचारीसरह काम गर्दै आए पनि आफूहरू सेवा सुविधाबाट वञ्चित रहेको उल्लेख गरिएको छ । […]

VMA CARNIVAL–2083 अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

सुर्खेत । भ्यालि मेरिडियन VMA Carnival–2083 अन्तर्गत आयोजित अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी सबै विद्यालयलाई सम्मानसहित बधाई ज्ञापन गरिएको छ । पुरुष टीम तर्फ प्रथम 🏆 डिभि निकेतन, द्वितिय ईगरव्रिज स्कुल र तृतीय सेन्ट म्यारिच स्कुल भएका छन् । यस्तै, छात्रा तर्फ प्रथम भ्यालि मेरिडियन […]

कांग्रेस वीरेन्द्रनगर ३ को वडा सभापतिमा हमाल

सुर्खेत । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वीरेन्द्रनगर नगरपालिका ३ मा बालकृष्ण हमाल ‘चालिसे’ वडा सभापतिमा चयन भएका छन् । वडा अधिवेशनबाट हमाललाई सभापतिको जिम्मेवारी दिइएको हो । अधिवेशनले आगामी स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर ३ को वडा अध्यक्ष पदका लागि बालकृष्ण हमाल ‘चालिसे’लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय समेत गरेको श्राेतले जनाइएको छ । सामाजिक […]

दैलेखमा ‘चेकस्लोभाकिया निर्मित’ पेस्तोलसहित दुई जना पक्राउ

दैलेख मा प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमध्ये एकजनाको बयानका आधारमा प्रहरीले लुकाएर राखिएको पेस्तोल बरामद गरेको हो । पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर ५ का २७ वर्षीय भुपेन्द्र शाही रहेको जिल्ला […]

नेपाल दलित मोर्चाको कर्णाली प्रदेश एकता बैठक सम्पन्न

सुर्खेत । नेपाल दलित मोर्चाको कर्णाली प्रदेश एकता बैठक सुर्खेतमा सम्पन्न भएको छ । २०८३ भदौ १५ गते सम्पन्न बैठकमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य गणेश विश्वकर्माले दलित समुदायको अधिकार, संगठन निर्माण तथा सामाजिक न्यायका विषयमा थप प्रभावकारी ढंगले अघि […]

कृषि प्रयोगशालाकी कर्मचारी मृत्यु प्रकरण : नायब सुब्बा पूर्पक्षका लागि थुनामा

सुर्खेत । एकीकृत कृषि प्रयोगशाला आवास गृहमा मृत भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको मृत्यु प्रकरणमा जोडिएका नायब सुब्बा कविलाल वि.सीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा वि.सीलाई थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले […]

पाथिभरा माता पुर्पक्षका लागि थुनामा

सुर्खेत । आफूलाई पाथिभरा माता भनेर चिनाउने सुर्खेतका वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समीर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई कारागार चलान गर्न र घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए । […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१