यहीँ चौतारीमा बसी बिरहको गित गाउनु पर्यो । मेरो जीवनबाट हाँस्दै जानेलाई रुवाउनु पर्यो ।। एक छिन त पर्खन ए वर्षा सरि झर्ने आँशुहरु । उताबाट दुश्मन आँउँदैछ मुस्कुराउनु पर्यो ।। कोही त कति भाग्यमानी नसोचेको माया पाउने । म अभागीले पाएको माया पनि गुमाउनु पर्यो ।। ए नेता ज्यू साँच्चै देशको समृद्धि चाहनु हुन्छ […]
काठमाण्डौं । निषेधाज्ञाको असर नेपाली टेलिभिजनबाट प्रशारण भैरहेका रियालिटी शोहरुमा समेत देखिएको छ । निषेधाज्ञा लम्बिदै जाँदा कुनै रियालिटी शोको छायांकन प्रभावित बनेको छ भने कुनैको प्रशारण अनिश्चितकालका लागि स्थगित भएको छ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ निषेधाज्ञाको समयमा पनि शनिबारसम्म निरन्तर प्रशारण भयो । ब्याटल राउण्डका भागहरु निषेधाज्ञा अघि […]
हामीबीच विशेष खालको मित्रता थियो । उ मसँग घण्टौ कुराकानी गरेर बिताउन सक्थ्यो । हाम्रो काम फुर्सदको समय भेटेर चिया पिउँदै कुरा गरेर बित्थ्यो । हामी कहिले गोदावरीमा जान्थ्यौं । फुल र भमराको पिरतीको इतिहास रच्थ्यौं। कहिले पशुपतिनाथको मृगस्थली बनमा गएर जीवन र मृत्युको अघोषित युद्धको चर्चा गथ्र्यौं। कहिले सेतो गुम्बामा गएर त्यसको सुन्दर वातावरण […]
सुर्खेत । सबैको मनमा बस्न सफल मोडल गणेश सेन्चुरी रोधि २ मा नयाँ अबतारमा पस्तुत भएका छन् । ठाडो भाका रोधि १ बाट सुरु गरेको सांगितिक यात्रा रोधि २ सम्म पुगेको छ । प्रदेशिएका नेपाली युवाहरुलाई लक्षित गर्दै तयार पारेको रोधि २ मा शब्द, संगित तथा भिडियोको निर्देशन पनि आफैले गरेका छन् । गणेश सेन्चुरी […]
दैलेख । दैलेखी सर्जक लोकेन्द्र जिसि कुमार र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा नयाँ देउडा गीत हे मैना सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको हे मैनाको शब्द संगित सर्जक सुरज पण्डितको रहेको छ । गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोकेन्द्र जिसि कुमारलाई देख्न सकिन्छ। जीसी लगातार एक दशकदेखि सांगितिक क्षेत्रका विभिन्न […]
काठमाडौं । सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा […]
सुर्खेत । पछिल्लो समय निकै चर्चामा रहेका पव्लिक स्पिकर सिजन २ विजेता प्रखर वक्तारमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । सामाजिक संजालमा कल्पना कल्पना दाहालसंग नाम जोडिए पनि उनको विवाह कालीकोट की नन्दा सिंहसँग हुन लागको हो । रमेश र नन्दाले आगामी मंसिर २२ गते सोमबारका दिन बिबाह गर्न लागेको बताइएको छ । अबल […]
काठमाण्डौं । चर्चित र्यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्याप ‘पारा’ अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा परेको छ । यूट्यूव ट्रेन्डिङलाई लोकप्रियताको मानक मान्ने हो भने गीतले अत्यधिक लोकप्रिय बनिरहेको मान्नुपर्ने हुन्छ । ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफलताको सूचक नै हो । कम्तीमा टिनएजर्सले यो गीत सुनेर मज्जा लिइरहेको त […]
काठमाण्डौं । गायक तथा टेलिभिजन रियालिटी शोका संचालक आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग यो बर्ष बिहे गर्ने तयारी गरेका छन् । आदित्य र श्वेताको भेट सन् २०१० मा रिलिज भएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । यो चलचित्रमा एक साथ काम गरेपछि आदित्य र श्वेताको प्रेम सम्बन्ध अगाडि बढेको हो । श्वेतासँग आफूले यो […]
सुर्खेत । लामो समयदेखि सञ्चार क्षेत्रमा काम गरेका सञ्चारकर्मी तथा पत्रकार गोविन्द बिश्वकर्माले तीन करोड नेपालीलाई रुवाउने गीत बजारमा ल्याएका छन् । यस पहिला नै धेरै गीतहरु बजारमा ल्याईसकेका बिश्वकर्माले यस पटक घर बाहिर रहेको पिडा सुनाउदै बिदेशमा सोचेजस्तो सजिलो नभएको र दुःख मात्र हुने कारुणिक कथा बस्तुलाई समेटेर दशैं तिहार कोशेली ए दुर्गा भवानी […]