ज्वाला अपडेट

१ वर्ष अगाडि

सुर्खेत । कर्णाली प्रदेशका चर्चित गायक धनराज चुनाराको नाच पियारीले अहिलेका नयाँ तीज गीतलाई चुनौती दिएको छ ।

मौलिकता हराउदै गएको तीज गीतलाई चुनौती दिदैं गायक चुनाराको शब्द संगितमा तयार भएको नाच पियारीले लोक संस्कृतीलाई जगेर्ना गरेको छ । हाईलाईट्स नेपाल यूट्युव च्यानलबाट विश्व बजारमा छाएको गितले नेपाली संस्कृतीलाई बचाउन ठुलो भुमिका निर्वाह गरेको सर्जक चुनाराले ज्वाला अपडेटलाई जानकारी दिए ।

लामो समय देखि लोक दोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल गायक चुनाराले आफ्नो पहिचान नै गीत संगित रहेको बताएका छन् ।

यस्तै, नाँच पियारी तीज गीतमा लोकप्रिय मोडल साजन शर्मा, गणेश वि.सि, दुर्गा भट्ट र कुशुम परियारको उतकृष्ट नृत्य रहेको छ । सर्जक चुनाराले संकलन गरेको गीतमा बिर्ख सिंह र शुष्मा वि.सिले आवाज दिएका छन् ।

 

भिडियाे हेर्नका लागि यता क्लिक गर्नुहाेला………………..

मंगलबार, साउन २२, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४