सुर्खेत । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको आगमन संगै बजारमा धमाधम तिज गितका भिडियोहरु सार्वजनिक भैरहेका छन ।

यस्तै कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतबाट पनि यो बर्ष धेरै सर्जकहरुले तिज गितका भिडियोहरु सार्वजनिक गरेका छन । ती सर्जकहरु मध्ये बालकृष्ण सुनारको पनि पहिलो तिजको गित आज मात्रै सार्वजनिक भएको छ ।

सर्जक सुनार ले यसभन्दा अगाडि पनि राष्ट्र,राष्ट्रियता, जन जिवन र जनजिविका,सामाजिक विभेदका सवालहरुमा थुप्रै आफ्ना रचनाहरु बाहिर ल्याउनु भएको छ । कला,साहित्य र संस्कृतिमा विशेष रुचि राख्ने सुनारको यो तिजको गित मार्फत हाम्रो समाजमा महिलाहरुले भोगिरहेको सामन्ती संस्कारबाट सिर्जित समस्या,महिला पुरुषका विचको असमानता,समाजिक कार्यहरुमा महिलाको अग्रसरता र राष्ट्रिय भावना जागृत गर्ने उदेश्य रहेको सर्जक बालकृष्ण सुनारले बताएका छन ।

सर्जक बालकृष्ण सुनारको शव्द,संगित रहेको यो गितमा संन्ध्या परियारको स्वर,अशोक कुमार बस्नेतको एरेन्ज,भिडियोको छायांकन तथा सम्पादन अकबर खानले गरेका छन भने भिडियोको कोरियो ग्राफि तथा निर्देशन मौशम बरालले गरेका छन ।

यो गितमा अभिनय लक्ष्मि गिरि,सन्ध्या परियार र पवित्रा सुनारको रहेको छ ।

पुरा भिडियो हेर्नका लागि यता क्लिक गर्नुहोला……………

सोमबार, साउन २१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१