सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर छेउमा पर्ने ‘पाताल दरबार’को नाम सुनिदैन थियो । जंगलको बीचमा रहेको सानो रमणीय उक्त ठाउँ केही समयअघि सम्म गुमनाम थियो । नामै नसुनिने यो पाताल दरबार पछिल्लो समय एक्कासी पर्यटकीय स्थल बनेको छ ।

वीरेन्द्रनगर नगरपालीका २ मा पर्ने यो माटोका पहाड बनेका छन् । ती माटोका पहाडहरु दरबार आकृतिमा पनि बनेका छन् । बीचमा सानो मैदान समेत छ ।

उक्त ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन पहल गर्ने स्थानीय केशव कोईरालाका अनुसार जंगलको बीचमा दरबार आकृतिका माटोका पहाड र बीचमा चौर भएकाले यसलाई ‘पाताल दरबार’ नाम जुराईएको हो ।

त्यहाँ अवलोकनका लागि जाने पर्यटकहरु अधिकांश पहिलोपटक गएका भेटिन्छन् । त्यहाँ गएका मानिसहरूले तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेपछि त्यहाँ पर्यटकहरु उत्सुकताका साथ पुग्ने गरको कोईरालाले बताए ।

शनिबार, बैशाख २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं : 336933/80/081

हाम्रो टीम

प्रकाशक : सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि
प्रबन्धक : राजेश कुमाल ९७६५८०२०८९
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957