सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर छेउमा पर्ने ‘पाताल दरबार’को नाम सुनिदैन थियो । जंगलको बीचमा रहेको सानो रमणीय उक्त ठाउँ केही समयअघि सम्म गुमनाम थियो । नामै नसुनिने यो पाताल दरबार पछिल्लो समय एक्कासी पर्यटकीय स्थल बनेको छ ।

वीरेन्द्रनगर नगरपालीका २ मा पर्ने यो माटोका पहाड बनेका छन् । ती माटोका पहाडहरु दरबार आकृतिमा पनि बनेका छन् । बीचमा सानो मैदान समेत छ ।

उक्त ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन पहल गर्ने स्थानीय केशव कोईरालाका अनुसार जंगलको बीचमा दरबार आकृतिका माटोका पहाड र बीचमा चौर भएकाले यसलाई ‘पाताल दरबार’ नाम जुराईएको हो ।

त्यहाँ अवलोकनका लागि जाने पर्यटकहरु अधिकांश पहिलोपटक गएका भेटिन्छन् । त्यहाँ गएका मानिसहरूले तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेपछि त्यहाँ पर्यटकहरु उत्सुकताका साथ पुग्ने गरको कोईरालाले बताए ।

शनिबार, बैशाख २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४