ज्वाला अपडेट

५ वर्ष अगाडि

दैलेख । पाँच भाई पाण्डवले एकै रातमा विश्वभर बनाएका ढुंगे सम्पदा मध्येको एक हो दुल्लुको पाथरनाउली । झट्ट हेर्दा मन्दिर जस्तो देखिने यस भित्र बाह्रै महिना पानी भरिएको हुन्छ । स्थानियहरुले पर्यटकीय स्थलका रुपमा पुजा गर्दै आएका छन् ।

प्राकृतिक रुपमा सुन्दर मनमोहक यस सम्पदाको संरक्षण र सम्बद्र्धन हुन सकेको छैन । पुरानै शैलीमा रहेको यस सम्पदालाई देश कै पर्यटकीय गन्तब्यका रुपमा पहिचान गराउन सबै जागरुक भएर लाग्नुपर्ने हुन्छ ।

तस्विर : खगेन्द्र राना मगर दैलेख 

शुक्रबार, जेठ १४, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१