ज्वाला अपडेट

२ महिना अगाडि

सुर्खेत । जेठ २९ र ३० गते दुईदिन देशभरका सुनचाँदी पसल बन्द हुने भएका छन् । सरकारले ल्याएको आ.व २०८२÷०८३ को बजेटमा असन्तुष्ट जनाउँदै व्यवसायीहरुले देशभरका सबै सुनचाँदी पसल बन्द गर्न लागेका हुन् ।

सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा, जवाहरात लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र हस्तकला महासंघका संयुक्त आह्वानमा देशभरका व्यवसायी तथा ग्राहक वर्गमा पर्न गएको असर मध्येनजर गर्दै विरोधका चरणवद्ध आन्दोलन गरेका छन् । सरकारले ल्याएको यस कर नीतिले व्यवसायी मात्र होइन आम उपभोक्ता समेत मारमा बताउँदै विलासिता करको नाममा व्यवसायलाई धरासायी बनाउने यस्तो नीति तत्काल खारेज हुनुपर्ने संघर्ष समितिका संयोजक विपिन रामुदामुले ज्वाला अपडेटलाई जानकारी दिए ।

बुधबार, जेठ २९, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957