काठमाडौं । राष्ट्र वैंकले सुन वितरणको कार्यविधि जारीको अन्तिम तयारी गरेको छ । अव पसलले कर वुझाएको आधारमा कति सुन किन्न पाउने भन्ने निर्धारण सहितको कार्यविधि संशोधन गरेर जारी गर्ने तयारी भईरहेको छ ।

राष्ट्र वैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार अव सुनको वितरणको जिम्मा वैर्कस संघलाई दिइने गरी मस्यौदा तयार पारीएको छ । अव राष्ट्र वैंकका गर्भनर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेपछि लागु हुन्छ अधिकारीले भने । कर बढी तिर्नेले बढी सुन पाउने कम तिर्नेले कम सुन पाउने व्यवस्था लागु हुन लागेको राष्ट्र वैंक सम्वद्ध अधिकारीको भनाई छ ।

नयाँ कार्यविधी लागु भएसँगै २०६८ सालको कार्यविधि विस्थापनसँगै कोटा प्रणाली हटेर जानेछ । महासंघ संघ मार्फत गरिएको सुन सिफारिस प्रणालीले सुन नउठ्ने समस्या,व्यवसायीहरुमा झगडा र कालोबजारी व्याप्त देखिएकाले महासंघ,संघबाट सिफारिस गर्ने प्रणाली स्वतः हटेर जाने बताइएको छ ।

शनिबार, चैत्र ०१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१