एमाले कर्णाली प्रदेश अध्यक्षका लागि पाँच जना भिड्दै

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। पार्टी अध्यक्ष केपी शर्माले सर्वसहमतीबाट नेतृत्व चयन गर्न निर्देशन दिएपनि सहमती हुन नसक्दा राजबहादुर शाही, मीनबहादुर शाही,गुलावजंग शाह, प्रेमबहादुर सिंह र प्रकाश रोकायाको उम्मेदवारी परेको हो। उपाध्यक्षमा दानिसंह परियार र टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ । यस्तै, सचिवमा रुद्रबहादुर शाही, […]

सुर्खेतमा रगत चाहिएमा एप्सबाटै लिन सकिने

सुर्खेत । अब सुर्खेतमा रगत आबश्यक परे माेवाईल एप्सबाटै लिन दिन सकिने भएकाे छ । कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको KSD Blood App मार्फत सेवा शनिबार देखि पूर्णरुपमा अपडेट हुन शुरु भएको अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतमा ईन्टरनेटको सुविधा जोडिए सँगै ब्लड एपले पूर्णरुपमा अपडेट हुने […]

दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो । दुई जित र दुई बराबरीपछि ८ अंक जोडेर स्पेन अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । स्पेनका लागि कार्लोस सोलरले २४औं र पाब्लो सराबियाले […]

रेणु दाहालकाे जित,

काठमाण्डाै । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जित पक्का भएको छ । ९१२ मत गन्न बाँकी हुँदा दाहालले ५१ हजार ६ सय ६६ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार […]

वीरेन्द्रनगर १ को वडा कार्यालयमा लगाइयो आगो के हो त रहस्य

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ को वडा कार्यालयमा आगजनी गरिएको छ । बुधबार बिहान १० बजेतिर वडा कार्यालयमा आगजनी गरिएको हो । सेवाग्राहीले वडा अध्यक्ष कार्यालय समयमा नआएको भन्दै आगजनी गरेका हुन् । कसले आगजनी गरेको भन्ने खुलेको छैन । वडा अध्यक्ष गंगाराम सुनारका अनुसार आगजनी गर्नेविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको […]

चीनको जनसङ्ख्या पाँच प्रतिशतले वृद्धि, एक अर्ब ४१ करोड नाघ्यो

काठमाण्डौ । चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघेको छ । सातौं राष्ट्रिय जनजणनाको तथ्यांक अनुसार चीनको जनसङ्ख्या बढेर एक अर्ब ४१ करोड १७ लाख पुगेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । यो तथ्यांकमा हङ्कङ, मकाओ र ताइवानको मुख्य भागमा बस्ने आप्रवासीहरुको सङ्ख्या समावेश नभएको चीनको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । चीन सरकारले सन् […]

यी खानेकुरा खाली पेटमा स्वास्थ्यमा ठुलो क्षती हुनसक्छ

सुर्खेत ।  उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन चाहनेले जान्नैपर्छ, खाली पेटमा खान नहुने खानेकुरा के–के हुन् भनेर । सोडा […]

२५ वर्षकी महिलाले नौ सन्तान जन्माइन

काठमाण्डाैं । अफ्रिकी देश मालीमा २५ वर्षकी महिला हालिमा सिसेले ले एकै पटक नौ सन्तान जन्माएकी छन । पहिला डाक्टरले उनको गर्भमा सातवटा भ्रूण भएको बताए पनि उनले नौ सन्तान जन्माएकी बीबीसीले जनाएको छ । सिसेले पाँच छोरी र चार छोरा गरि नौ सन्तान जन्माएकी हुन् । उनीका पति खुसी हुँदै भनेका छन् “मेरा श्रीमती […]

‘पानीपुरी’ सँग जोडिएका रोचक प्रसंग

नेपालमा प्राय युवतीहरुले धेरै रुचाउने गरेको खानेकुरा हो ‘पानीपुरी’। ‘पानीपुरी’ को स्वाद चाख्‍न विशेष गरी सडकमा युवतीहरुको लाइन नै लाग्‍ने गर्छ, त्यसमा युवाहरुको पनि कमी हुँदैन । ‘पानीपुरी’ नेपालमा मात्र होइन, साऊथ एसियामै अत्याधिक रुचाईएको खानेकुरा हो। यसको टेस्ट विश्‍वभर नै रुचाइन्छ । पानीपुरी कहाँबाट आयो ? पानीपुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो । […]

कोरोनाले उव्जाएको अनौठो, यौनसम्पर्क गर्दा पनि मास्क अनिबार्य लगाउनुपर्ने

काठमाण्डौं । बिश्वमा दिन प्रतिदिन अनौठा अनौठा घटनाहरु भईरहेका हुन्छन् । बिश्व कोभिड १९ कोरोना भाईरसका कारण सिथिल भईरहेको बेला अर्को अनौठो घटना सुरु भएको छ । अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क अनिबार्य लगाउनुपर्ने भन्दै आफ्नो गाइडलाइन अपडेट गरेको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।