काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो ।

दुई जित र दुई बराबरीपछि ८ अंक जोडेर स्पेन अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

स्पेनका लागि कार्लोस सोलरले २४औं र पाब्लो सराबियाले ७५औं मिनेटमा गोल गरे ।

यस समूहको अर्को खेलमा पोर्चुगल स्वीट्जरल्याण्ड्सँग १-० ले पराजित भएको छ । खेलको पहिलो मिनेटमै हरिस सेफेरोभिकले गरेको गोल स्वीट्जरल्याण्डलाई जित दिलाउन निर्णायक बन्यो ।

लगातार तीन हारपछि पहिलो जित निकालेको स्वीट्जरल्याण्डले पहिलो ३ अंक जोडेको छ । टोली अंक तालिकामा अझै पुछारमै छ । पहिलो हार व्यहोरेको पोर्चुगल भने ७ अंकसहित दोस्रो स्थानमा छ ।

सोमबार, जेठ ३०, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४