ज्वाला अपडेट

३ दिन अगाडि

सुर्खेत । भ्यालि मेरिडियन VMA Carnival–2083 अन्तर्गत आयोजित अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी सबै विद्यालयलाई सम्मानसहित बधाई ज्ञापन गरिएको छ ।

पुरुष टीम तर्फ प्रथम 🏆 डिभि निकेतन, द्वितिय ईगरव्रिज स्कुल र तृतीय सेन्ट म्यारिच स्कुल भएका छन् ।

यस्तै, छात्रा तर्फ प्रथम भ्यालि मेरिडियन (VMA), द्वितीय — सेन्ट म्यारिच स्कुल (St. Mary’s) र तृतीय एसओएस हर्मन माईनर स्कुल (SOS HGS) भएका छन् ।

प्रतियोगितालाई सफल बनाउन सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, रेफ्री, टिम व्यवस्थापक तथा विद्यालय प्रतिनिधिहरूले पुर्‍याएको सहयोग, अनुशासन, खेलभावना र उत्साहप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

विजेता टिमहरूलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना समेत ब्यक्त गरिएकाे छ ।

बुधबार, आश्विन ०७, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१