ज्वाला अपडेट

११ महिना अगाडि

काठमाडौं । दैलेखका सांसद अमरबहादुर थापाले बजेटप्रति चित्त नबुझेको भन्दै सदनमै बजेट पुस्तिका च्यातेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका हुन् ।

उनले बजेट मन्त्री र नेतामुखी भएको भन्दै बजेट च्यात्नु परेको बताए । दैलेख हुँदै नाक्चेलाक्ना जाने सडक सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा ७९ किलोमिटर छोटो हुन्छ । उनले भने तर, नाक्चेलाक्नामा बजेट छुटाइन्छ । किन दैलेखमा बजेट छुटाईदैन् ।

बिहिबार, आषाढ ०५, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१