बजेट अभावले रोकियो दैलेखको रणनितिक योजना

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका(१। जलजले क्षेत्रमा गरिएको गहिरो डिलिङबार ठूलो परिमाणमा प्राकृतिक ग्यासको भण्डार भेटिएपछि समयअघि देशभर आशार उत्साहको लहर फैलिएको थियो । १० पुस २०८१ मा ४ किलोमिटर गहिराइसम्म द्विलिय कार्य सम्पन्न भएपछि संकलित नमुनाको परीक्षणले करिव ८० अर्थ ४ करोड घनमिटर प्राकृतिक व्यास रहेको पुष्टि गन्यो । नेपालमै पहिलोपटक यति ठूलो परिमाणमा प्राकृतिक […]

जिम्मेवार निकायको लापरबाहीले अलपत्र भेरी पुल

रुकुम पश्चिम । जिम्मेवार निकायको लापरबाही तथा वेवास्ताले सार्वजनिक सेवा तथा विकासको योजना कतिसम्म लथालिङग हुन्छ भन्ने गतिलो उदाहरण हो मध्यपहाडी राजमार्गमा अलपत्र रहेको भेरीनदिको पुल । रुकुम पश्चिम र जाजरकोट जोड्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए २०७२ सालमै तयार हुने थियो । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले तीन […]

मध्यपूर्व द्वन्द्वकाे प्रभाव भारतमा ग्यास संकट, व्यवसाय बन्द हुने जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) […]

एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँले घट्यो

सुर्खेत । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । एकैदिन सुनको भाउ प्रतितोला ११ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुर्खेत जिल्लाभर सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ३० हजार १ सय रुपैयाँमा […]

सुनमा लगाईको २% विलासिता कर हट्यो

काठमाण्डाै । चालू आर्थिक वर्षको आर्थिक ऐन संसद्ले पारित गरेको एक महिनामै सरकारले करको दर परिवर्तन गरेको छ । आर्थिक ऐन, २०८२ मार्फत सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता शुल्कसहित विभिन्न वस्तुमा लगाइएको महसुल तथा करमा छुट दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । क्याबिनेटका निर्णयहरू सार्वजनिक गर्ने क्रममा यो निर्णय भने गुपचुप नै राखिएको छ । अर्थ मन्त्रालयका […]

ट्राफिक प्रहरीको सफलता, १ बर्षमा डेड करोड राजश्व संकलन

सन्जिव कुमार वि.सी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम पालना, सवारी दुर्घटना न्यूनीकरण र राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ । एक वर्षको अवधिमा नियम उल्लंघन गर्ने १७ हजार १ सय ५१ सवारीसाधनमाथि कारबाही गर्दा १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो । जिल्ला ट्राफिक […]

१ दिने संयुक्त कार्यशाला गोष्ठी सम्पन्न

सुर्खेत । सुनचाँदी कारोवार एवं नीति निर्देशकिा लगायत समसामयिक विषयक १ दिने संयुक्त कार्यशाला गोष्ठी शनिवार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजना देशव्यापि कार्यक्रम अनुसार कर्णाली प्रदेशको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा कर्णाली प्रदेशका विभिन्न स्थानिय सुनचाँदी व्यवसायीहरुले सुनचाँदी कारोवार एवं […]

ट्रम्पको धम्कीले सुनको मूल्यमा भारी वृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । प्रति औंस ३४०० डलर नाघेको छ । मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको छ । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ । मंगलबार नेपाली बजारमा मूल्य समायोजन हुँदा यसको प्रभाव पर्नेछ । सोमबार नेपाली बजारमा प्रतितोला […]

लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ

काठमाडौं । अमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । यो मंगलबारको भन्दा धेरै हो । मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ […]

इसेवा र हिमालयन बैंक बीच सहज डिजिटल कारोबार सम्झाैता

काठमाणडाै । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंक बीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् । दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१