सुन वितरण गर्ने महासंघकाे अधिकार खाेसियाे

काठमाडौं । राष्ट्र वैंकले सुन वितरणको कार्यविधि जारीको अन्तिम तयारी गरेको छ । अव पसलले कर वुझाएको आधारमा कति सुन किन्न पाउने भन्ने निर्धारण सहितको कार्यविधि संशोधन गरेर जारी गर्ने तयारी भईरहेको छ । राष्ट्र वैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार अव सुनको वितरणको जिम्मा वैर्कस संघलाई दिइने गरी मस्यौदा तयार […]

सुनको भाउ इतिहासकै उच्च, तोलाकाे पौने दुई लाख नजिक

सुर्खेत । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी संघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर सुर्खेतमा तोलाको १ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड […]

विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपियाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा […]

सुनचाँदी व्यवसायीका लागि उद्योग वाणिज्य संघले सहयोग गर्ने

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेंलले सुनचाँदी व्यवसायलाई मर्यादित र विश्वसनिय बनाउन लागिपर्ने बताएका छन् । बुधवार सुनचाँदी व्यवसायी संघ सुर्खेतका नवनिर्वाचित कार्यसमितिलाई स्वागत, बधाई तथा सम्मान गर्दै अध्यक्ष कडेंलले व्यवसायलाई समयसापेक्ष बनाउन तालिम तथा प्रशिक्षणको माध्यमबाटै भएपनि सिप र क्षमतालाई उजागर गर्ने बताए । सुनचाँदी व्यवसाय कलाले भरिपुर्ण भएकाले दक्ष र […]

नयाँ कार्यसमितिको सफत तथा पदभार ग्रहण

सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरुले सफथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । यहि पौष १९ गते सम्पन्न छैठाैं अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष ओम बहादुर बि.क सहितको १९ सदस्यिय कार्यसमितिले शनिवार आज सफथ संगै पदभार ग्रहण गरेका हुन् । पौष १८ गते सुरु भएको दशौं साधारण पश्चात भएको अधिबेशनमा तीन […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणको विवाद सुल्झिँदै

सुर्खेत । कोहलपुर – सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन । ७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ […]

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका […]

सुनको मूल्य २०२५ मा बजार प्रवृतिलाई के असर गर्छ ?

भविष्यवाणी गरिएको छ कि बहुमूल्य धातु २७०० डलर र ३००० डलर प्रति औंस बीच शिखरमा पुग्न सक्ने अनुमान छ । सन् २०२५ को नजिक पुग्दा सुनले निरन्तर आर्थिक अनिश्चितताका बीच सुरक्षित आश्रय खोज्ने लगानीकर्ताहरूको ध्यान आकर्षित गरिरहेको छ । आउँदो वर्षमा सुनको मूल्यलाई प्रभाव पार्ने कारकहरू बहुआयामिक छन्, र यिनीहरूलाई बुझ्दा लगानीकर्ताहरूलाई बजार परिवर्तनको परिदृश्यमा […]

किन बढेको बढ्यै छ सुनको भाउ, आज तोलाको १ लाख ६२ हजार नाघ्यो

सुर्खेत । नेपाली बजारमा आज शुक्रवार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा शुक्रबार प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर सुनको भाउ आज १ लाख ६२ हजार २ सय रुपैयाँ तोला पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । आईतवार सुन प्रतितोला १ लाख ५९ हजार ८ सय रुपैयाँमा […]

के हो सुन, किन बढेको छ र के हुन् चुनौती

सुर्खेत । सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नी र सुर्यको मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१