कास्की । नेपाल बैक लिमिटेड गण्डकी प्रदेश अन्तर्गतका शाखाहरुमा कार्यरत कनिष्ट सहायक कर्मचारीहरुलाई सुनचाँदी ब्याबसायी संघ कास्कीले सुनको शुद्दता पहिचान एवं नक्कली गहना पहिचान सम्वन्धी १ दिने तालिम पोखरा स्थित अतिथी रिसोर्टमा सम्पन्न गरेको छ ।

संघका सह कोषाध्यक्ष एवं सनुचाँदी बहुमुल्य रत्न एवं पत्थर मुल्यांकन समिति संयोजक महेन्द्र बिस्वकर्माका साथै समिति सदस्य एवं बरिस्ट सदस्य गणेश सुनार, राजकुमार सुनार (राजु) ले प्रदान गरेको कार्यक्रममा ३२ जना सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघबाट प्रदान गरिएको तालिमले बैक तथा बित्तिय सस्थाहरुलाई अत्यन्त लाभदायक भएको र आगामी दिनमा पनि संघसंग सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको सुनचाँदी ब्यवसायी संघ कास्कीका प्रबक्ता राजकुमार घिमिरेले जानकारी दिए ।

मंगलबार, चैत्र ०४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१