सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेको सिटी स्क्यान मेसिन दुई महिना देखि थला परेको छ । गत चैत्र ८ गते बिग्रिएको सिटी स्क्यान मेसिन अस्पतालले चासो नदिदाँ बनाउनमा ढिलाई भएको हो र बिरामीले निजी अस्पतालमै पुगेर सेवा लिन बाध्य भएका छन् ।

प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी निजी अस्पताल जान बाध्य छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा सिटी स्क्यान मेसिन कर्णाली केयर र देउती अस्पतालमा रहेका छन् । सरकारी अस्पतालमा सिटी क्यान गर्दा कम लागत लाग्ने भएपनि नीजि अस्पतालमा सिटी स्क्यान गर्दा महङ्गो लागत तिर्नुपर्ने बाध्यता रहेको छ ।


अस्पतालको सिटी स्क्यान मेसिन बनाउनका लागि ठेकेदार कम्पनीले चीनबाट सामान मगाएको र आउने शुक्रबारबाट सञ्चालनमा आउने प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए ।

मंगलबार, जेठ १४, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४