८ घन्टा अगाडि
काठमाण्डौ । नेपालमा दलितको साक्षरता दर समग्र भन्दा झन्डै नौ प्रतिशतले कमी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार दलित समुदायको साक्षरता दर ६७ दशमलव ४ प्रतिशतमात्रै रहेको हो । राष्ट्रिय जनगणना २०७८ मा आधारित यस ..
१८ घन्टा अगाडि
सुर्खेत । सुनचाँदी कारोवार एवं नीति निर्देशकिा लगायत समसामयिक विषयक १ दिने संयुक्त कार्यशाला गोष्ठी शनिवार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजना देशव्यापि कार्यक्रम अनुसार कर्णाली प्रदेशको आयोजनामा..
२ दिन अगाडि
जिल्ला प्रशासन कार्यालय दैलेखले कुनैपनि सेवा लिनका लागि निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले सेवाग्राहीलाई झन्झट कम गर्न अबदेखि निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएको हो । कार्यालयले जारी गरेको सूचनामा कुनै पनि सेवा लिदा निवेदन लेख्नु नपर्ने व्..
२ दिन अगाडि
सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडकखण्डस्थित मुलपानी नजिकै जेब्रा क्रसमा ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् । कालिकोटतर्फ जाँदै गरेको ट्रकले बिहीबार बिहान जेब्रा क्रसिङमा ठक्कर दिँदा दैलेख भैरवी गाउँपालिका ७, बोर्ती निवासी ७३ वर्षीया तुलसी जैशी गम्भीर घाइते भएको जिल..
२ दिन अगाडि
सुर्खेत । दैलेख उद्योग वाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्र बहादुर थापा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । थापाले प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले बताए..