अम्रैसाल बेटीमल्ला सडककाे काम सुरु

सुर्खेत । सिम्ताकाे अम्रैसाल, बेटीमल्ला सडक खण्डकाे काम सुरु भएकाे छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री रोजगार कार्यक्रमबाट छुट्टिएकाे रकमबाट सिम्ता गाँउपालीका ७ मा पर्ने उक्त सडक निर्माणकाे काम गाउ पालिका अध्यक्ष कविन्द्र कुमार के. सिले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री राेजगार कार्यक्रमका २१ लाख २४ हजार पाँच सय बराबरकाे रकम उक्त सडक निर्माणमा परेकाे […]

सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो

सुर्खेत ।  सुनको भाउ आज तोलामा सात सय रुपैयाँ बढेको छ । मङ्गलवार तोलाको ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सात सय रुपैयाँ बढेर तोलाको ९६ हजार दुई सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी सङ्घ सुर्खेतले जनाएको छ ।

टिकटकमा नयाँ सिइओ नियुक्त

काठमाडौँ । लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको […]

‘पानीपुरी’ सँग जोडिएका रोचक प्रसंग

नेपालमा प्राय युवतीहरुले धेरै रुचाउने गरेको खानेकुरा हो ‘पानीपुरी’। ‘पानीपुरी’ को स्वाद चाख्‍न विशेष गरी सडकमा युवतीहरुको लाइन नै लाग्‍ने गर्छ, त्यसमा युवाहरुको पनि कमी हुँदैन । ‘पानीपुरी’ नेपालमा मात्र होइन, साऊथ एसियामै अत्याधिक रुचाईएको खानेकुरा हो। यसको टेस्ट विश्‍वभर नै रुचाइन्छ । पानीपुरी कहाँबाट आयो ? पानीपुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो । […]

साउन १ गतेदेखि श्रमिकको न्यूनतम तलब १५ हजार

काठमाण्डौ । श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन् । नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार […]

सुर्खेतसहित ४ जिल्लामा शनिबार ७ घण्टा विधुत आपूर्ति बन्द हुने

सुर्खेत । चैत्र ७ गते शनिबार सुर्खेत सहितका चार जिल्ला ७ घण्टासम्म विधुत आपूर्ति बन्द हुने भएको छ । अत्तरीया ग्रिड शाखा अन्तर्गत रहेको कोहलपुर ३३ के.भि सवस्टेशनको ६३ एमभिए टान्सफर्मर १ को ३३ के.भी साईडको टान्सफर्मरदेखि बरबारसम्मको कन्डक्टरहरु अपग्रेट कार्य गर्न लागिएकोले शनिवार विद्युत आपूति बन्द हुने भएको हो । कोहलपुर सुर्खेत १२३ ३३ […]

नेपालमा रेमडिसिभिरको नतिजा राम्रै छ : चिकित्सक

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रयोग नगर्न सुझाएको रेमडिसिभिरले नेपालमा भने राम्रै नतिजा दिएको चिकित्सकहरुले बताएका छन् । अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले अपतकालीन प्रयोगका लागि अनुमति दिएको रेमडिसिभिर नेपालमा क्लिनिकल ट्रायलका रुपमा प्रयोग भइरहेको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)सँग समन्वय गरेर अस्पतालहरुले गम्भीर अवस्थाका कोरोना संक्रमितलाई यो औषधि प्रयोग […]

सुर्खेत सहित ३ जिल्लाको विद्युत ९ नौ घण्टा अवरुद्ध हुने

सुर्खेत । शनिवार सुर्खेत सहित आसपासका तीन जिल्लामा विद्युत सेवा ९ घण्टासम्म अवरुद्ध हुने भएको छ । कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने भन्दै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ । शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने केन्द्रका प्रमुख टंकाराज गिरीले […]

दशैंमा गाउँ जान हत्ते नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

सुर्खेत । दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोभिड १९ कोरोना भाईरस संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गर्दै यसपटकको दशैं तिहारमा गाउँ जान हत्ते नगर्न आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा […]

सञ्चारकर्मी बिश्वकर्माको दशैं तिहार कोशेली ए दुर्गा भवानी (भिडियो सहित)

सुर्खेत । लामो समयदेखि सञ्चार क्षेत्रमा काम गरेका सञ्चारकर्मी तथा पत्रकार गोविन्द बिश्वकर्माले तीन करोड नेपालीलाई रुवाउने गीत बजारमा ल्याएका छन् । यस पहिला नै धेरै गीतहरु बजारमा ल्याईसकेका बिश्वकर्माले यस पटक घर बाहिर रहेको पिडा सुनाउदै बिदेशमा सोचेजस्तो सजिलो नभएको र दुःख मात्र हुने कारुणिक कथा बस्तुलाई समेटेर दशैं तिहार कोशेली ए दुर्गा भवानी […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१