सुर्खेत । चैत्र ७ गते शनिबार सुर्खेत सहितका चार जिल्ला ७ घण्टासम्म विधुत आपूर्ति बन्द हुने भएको छ । अत्तरीया ग्रिड शाखा अन्तर्गत रहेको कोहलपुर ३३ के.भि सवस्टेशनको ६३ एमभिए टान्सफर्मर १ को ३३ के.भी साईडको टान्सफर्मरदेखि बरबारसम्मको कन्डक्टरहरु अपग्रेट कार्य गर्न लागिएकोले शनिवार विद्युत आपूति बन्द हुने भएको हो ।

कोहलपुर सुर्खेत १२३ ३३ के.भि प्रशारण लाईन अन्तर्गत कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका सम्पूर्ण क्षेत्रहरुमा बिहान ७ बजेदेखि दिउसो २ बजेसम्म कर्णाली प्रदेशका सुर्खेत सहित ४ जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

शुक्रबार, चैत्र ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४