सुर्खेत । चैत्र ७ गते शनिबार सुर्खेत सहितका चार जिल्ला ७ घण्टासम्म विधुत आपूर्ति बन्द हुने भएको छ । अत्तरीया ग्रिड शाखा अन्तर्गत रहेको कोहलपुर ३३ के.भि सवस्टेशनको ६३ एमभिए टान्सफर्मर १ को ३३ के.भी साईडको टान्सफर्मरदेखि बरबारसम्मको कन्डक्टरहरु अपग्रेट कार्य गर्न लागिएकोले शनिवार विद्युत आपूति बन्द हुने भएको हो ।

कोहलपुर सुर्खेत १२३ ३३ के.भि प्रशारण लाईन अन्तर्गत कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका सम्पूर्ण क्षेत्रहरुमा बिहान ७ बजेदेखि दिउसो २ बजेसम्म कर्णाली प्रदेशका सुर्खेत सहित ४ जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

शुक्रबार, चैत्र ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७