इन्धनको मूल्यमा भारी वृद्धि

सुर्खेत । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको […]

राष्ट्रिय वाणिज्य बैंक जुम्लाका प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । ठेक्कामा पेश्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैंक ग्यारेन्टी (जमानीपत्र) बनाइदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टी. र टौदहरफस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ […]

paralee all care र gloria Due cosmetics को डिलर सुर्खेतमा

सुर्खेत । paralee all care र gloria Due cosmetics को सेवा अब मिनि ए टु जेट ब्यूटी पार्लस & ट्रेनिङ्ग सेन्टर सुर्खेतबाटै पाईने भएकाे छ । लामाे समय देखि सुर्खेतमा ब्यूटी पार्लर & ट्रेनिङ्ग सेन्टर सञ्चालन गर्दै आएकी यशाेदा के.सीले कर्णालीकाे आधिकारीक डिलर लिएकाे जानकारी गराउदैं सबै सेवा अब सुर्खेत बाटै दिन सकिने बताईन् । […]

सुर्खेत उद्योग वाणिज्य संघमा फेरी सदस्यता किचलो

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन अगाडि फेरी सदस्यताको विषयलाई लिएर किचलो सुरु भएको छ । सुर्खेत उद्योग वाणिज्य संघले प्रायः सबै निर्वाचनहरुमा सदस्यता विवाद झिकेर किचलो गर्ने गर्दछ । जुन यसपटक पनि दोहोरिएको छ । निर्वाचनको परिणम आफ्नो पकडमा पार्नका लागि संघ दुई खेमामा विभाजन भइ सदस्यता विवाद उत्पन्न गराई किचलो झिक्ने गरिएको […]

आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुन्छ, विकास खर्चको रफ्तारमा बढ्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए । बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले […]

बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य, अब नयाँ मुल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार मध्य रात १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थका मूल्य वृद्धि गरेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ । शनिबारदेखि पेट्रोल, मट्टिलेत, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि भएको छ । पेट्रोल प्रति लिटर ३ रुपैयाँ बढाएर १३३ […]

तरकारी बजारीकरण नहुंदा किसान मारमा, सस्तो मूल्यमै बेच्न बाध्य

दैलेख । निषेधाज्ञा (लकडाउन) को प्रभाव प्रत्यक्ष रुपमा कृर्षि क्षेत्रमा परेको छ । दैलेखमा उत्पादन भएको तरकारीले सहज बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्वर ६ शुद्ध कृषि तथा पशुपंक्षी एग्रो फार्म अन्तर्गत १२ रोपनी जग्गामा लगाएको तरकारीले उचित बजार नपाउँदा किसान मर्कामा परेका हुन् ।  कृषक गणेश रोकायाले १२ […]

अम्रैसाल बेटीमल्ला सडककाे काम सुरु

सुर्खेत । सिम्ताकाे अम्रैसाल, बेटीमल्ला सडक खण्डकाे काम सुरु भएकाे छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री रोजगार कार्यक्रमबाट छुट्टिएकाे रकमबाट सिम्ता गाँउपालीका ७ मा पर्ने उक्त सडक निर्माणकाे काम गाउ पालिका अध्यक्ष कविन्द्र कुमार के. सिले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री राेजगार कार्यक्रमका २१ लाख २४ हजार पाँच सय बराबरकाे रकम उक्त सडक निर्माणमा परेकाे […]

सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो

सुर्खेत ।  सुनको भाउ आज तोलामा सात सय रुपैयाँ बढेको छ । मङ्गलवार तोलाको ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सात सय रुपैयाँ बढेर तोलाको ९६ हजार दुई सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी सङ्घ सुर्खेतले जनाएको छ ।

टिकटकमा नयाँ सिइओ नियुक्त

काठमाडौँ । लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४