ज्वाला अपडेट

४ वर्ष अगाडि

सुर्खेत । सुर्खेतमा मंगुर माछाको विक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुधवार बसेको बजार अनुगमन समितिसँग सर्वपक्षीय बैठकले जिल्लामा अवैध तरिकाले भारतीय माछा आउन थालेपछि माछा उत्पादक तथा उपभोक्ताको आग्रहमा मंगुर माछाको बिक्री वितरणमा रोक लगाइने भएको हो ।

उपभोक्ताले भारतबाट ‘फर्मालिन’ प्रयोग गरेको माछा समेत आयात गरेर व्यापारीले बढी मुनाफा कमाउने उद्देश्यले विक्री वितरण गरेको गुनासो गरेपछि बैठकले कुनै पनि व्यापारीबाट औषधि प्रयोग गरिएका माछा बिक्री वितरण गरेको पाइए कडा कारबाही गरिने जनाएको छ ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले कुनै पनि व्यापारीले माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको माछा बिक्री वितरण गरेको पाइए कानुन अनुसार हदैसम्मको कारबाही गरिने बताएका छन् ।

उनले बजार अनुगमन समितिलाई समेत बजारमा पाईने माछाको परीक्षण गरी सत्य तथ्य बुझ्न समेत निर्देशन दिए ।

बिहिबार, जेठ १९, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४