ज्वाला अपडेट

४ वर्ष अगाडि

सुर्खेत । paralee all care र gloria Due cosmetics को सेवा अब मिनि ए टु जेट ब्यूटी पार्लस & ट्रेनिङ्ग सेन्टर सुर्खेतबाटै पाईने भएकाे छ । लामाे समय देखि सुर्खेतमा ब्यूटी पार्लर & ट्रेनिङ्ग सेन्टर सञ्चालन गर्दै आएकी यशाेदा के.सीले कर्णालीकाे आधिकारीक डिलर लिएकाे जानकारी गराउदैं सबै सेवा अब सुर्खेत बाटै दिन सकिने बताईन् । जस्ताेसुकै संकटमा पनि समाज सेवामा तत्लिन रहने के.सीले ब्युटीसियन क्षेत्रलाई थप सबल बनाउदैं लैजाने बताईन् ।                                                                                                                                                              विभिन्न संघ संस्थामा महत्वपुर्ण जिम्मेवारी पुर्वक सफलता प्राप्त गरिसकेकी के.सीले अब प्रत्येक महिनामा १ पटक काठमाण्डाैंका ख्यातीप्राप्त ब्यूटीसियन प्रशिक्षकबाट ब्यूटीपार्लर सम्बन्धि सेमिनार गरिने बताईन् ।                                                                                                                                            यसैबिच, हेयर स्पे, रेड वाएन क्लिजिङ्ग मिल्क तथा फेसप्याक र क्याराटिन ट्रिटमेन्टको प्रदर्शनी कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । मिनि ए टु जेट ब्यूटी पार्लर & ट्रेनिङ्ग सेन्टर सुर्खेतको आयोजनामा साेमबार वीरेन्द्रनगर सुर्खेतमा भएकाे हेयर तथा स्किन चेक कार्यक्रममा महिलाहरुलाई कसरि छाला तथा कपालको ख्याल गर्ने, कस्तो प्रकारको फेश क्रिम तथा हेयर वेल प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिईएको मिनि ए टु जेट ब्युटी पार्लर तथा ट्रेनिङ्ग सेन्टरा सञ्चालक यशोदा के.सीले जानकारी दिईन् ।

कार्यक्रममा कर्णाली प्रदेशभरका १०० बढी ब्यूटीसियनहरु लगायत अन्य प्रशिक्षक तथा सेवाग्राहिहरुकाे सहभागीता रहेको थियो ।

मंगलबार, फाल्गुण १७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१