विद्यार्थीका लागि योग ध्यान कार्यक्रम सम्पन्न

सुर्खेत । पतञ्जली योग समिती सुर्खेत तथा महिला पतञ्जली सुर्खेतको समन्वयमा शिक्षा युवा तथा खेलकुद शाखा विरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा अमर ज्याेती माध्यमिक बिधालयमा माध्यमिक तहका विद्यार्थीहरुका लागि एक महिना देखि चल्दै आएको योग तथा ध्यान सम्बन्धि आधारभूत सीप बिकास कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पुर्णप्रशाद पौडेलको अध्यक्षतामा प्रमुख अथिती विरेन्द्रनगर नगरपालिका […]

राष्ट्रपति रनिङ्शिल्डकाे समिक्षा बैठक सम्पन्न

सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न स्थानीय तह स्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समिक्षा बैठक सम्पन्न भएको छ । यही माघ २० गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगर ११ स्थित चन्द्र गंगा माध्यामिक विद्यालय गाग्रेतालमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएपश्चात सञ्चालन तथा व्यवस्थापन समितिको साेमबार समिक्षा बैठक गरेको हो । प्रतियोगिता सफल रुपमा सम्पन्न भएको भन्दै […]

नेपाल टी २० लिगमा पोखराको पहिलो जित

काठमाडौं । कुशल मल्ल र सिद्धान्त लोहनीको आक्रामक ब्याटिङ सहयोगमा नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित रचेको छ । प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित हो । लगातार खराब लयबाट गुज्रिएको पोखराले फारवेष्टविरुद्ध १८८ रनको लक्ष्य ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको हो । ओपनरहरु सुमित महर्जन र आसिफ […]

दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो । दुई जित र दुई बराबरीपछि ८ अंक जोडेर स्पेन अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । स्पेनका लागि कार्लोस सोलरले २४औं र पाब्लो सराबियाले […]

खेलकुद महासंघ कर्णालि प्रदेश अध्यक्षमा थापा

सुर्खेत । नेपाल खेलकुद महासंघ कर्णालि प्रदेश कमिटीको अध्यक्षमा सुरज थापा चयन भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न महासंघको पहिलो अधिवेशनले थापाकोे अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो । यस अघि तदर्थ कमिटीमा संयोजक रहेका थापाको अध्यक्षता रहेको कमिटीको उपाध्यक्षमा डम्मरबहादुर शाहि र भिम कुमारी भुसाल निर्वाचित भएका छन् । त्यस्तै पंखबहादुर […]

सेन्ट्रल जोन भलिबल फाइनल : लगातार दोस्रो उपाधिमा नेपालको नजर

काठमाडौं । साविक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ । ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । फाइनलसम्म अपराजित रहेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो पटक […]

कतार उड्यो नेपाली फुटबल टोली, उतैबाट कुवेत जाने

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली हिजो राती नै कतार एअरवेजको विशेष उडानमार्फत प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्रस्थान गर्ने एन्फाले जनाएको छ । […]

रियल मड्रिड र एट्लेटिको मड्रिड उपाधिको होडमा

काठमाण्डौं । स्पेनीस ला लिगाको उपाधिको छिनोफाना आज राति हुँदैछ । लिग चरणको अन्तिम खेलमा उपाधिको होडमा रहेका दुई क्लव रियल मड्रिड र एट्लेटिको मड्रिडले आ आफ्नो खेल खेल्नेछन् । लिगको अन्तिम चरणमा रियलले भिल्ला रियलसँग खेल्नेछ भने एट्लेटिको मड्रिडले रियल भालाडोलिडसँग खेल्नेछ । आजको खेलमा नौ बर्षपछि ला लिगाको उपाधि जित्नका लागि एट्लेटिकोलाई आफ्नो […]

एनएसएल फाइनल प्रिभ्यु : धनगढीविरुद्ध बदला लिँदै काठमाडौं

काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले शनिवार आफ्नो पहिलो च्याम्पियन पाउँदैछ । त्यसका लागि धनगढी एफसी र काठमाडौं रेजर्स एफसी तयार छन् र शनिवार फाइनल खेल हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ टिमले सिंगल […]

एनएसएल प्लेअफ आजदेखि, काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग ९एनएसएल० को प्लेअफ खेलआजदेखि हुँदैछ । प्लेअफको पहिलो खेलमा लिगमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसी भिडदैछन् । खेल दशरथ रंगशालामा साँझ ५स्३० बजे सुरु हुनेछ । । काठमाडौं र धनगढीबीचको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१