काठमाण्डौं । स्पेनीस ला लिगाको उपाधिको छिनोफाना आज राति हुँदैछ । लिग चरणको अन्तिम खेलमा उपाधिको होडमा रहेका दुई क्लव रियल मड्रिड र एट्लेटिको मड्रिडले आ आफ्नो खेल खेल्नेछन् ।

लिगको अन्तिम चरणमा रियलले भिल्ला रियलसँग खेल्नेछ भने एट्लेटिको मड्रिडले रियल भालाडोलिडसँग खेल्नेछ । आजको खेलमा नौ बर्षपछि ला लिगाको उपाधि जित्नका लागि एट्लेटिकोलाई आफ्नो खेलमा जित आवश्यक रहेको छ ।

रेलिगेसन जोनमा रहेको भालाडोलिडविरुद्ध एट्लेटिकोले सहज जितको लक्ष्य राखेको छ । यदि आजको खेलमा एट्लेटिकोले हार ब्यहोरेको खण्डमा उसलाई उपाधि जित्नका लागि रियलको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

शनिबार, जेठ ०८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१