नेपालले क्यानडासँग तीन एकदिवसीय सिरिज खेल्ने

काठमाडौं  । नेपाली क्रिकेटको टीम एले क्यानडासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार ३ खेलको सिरिज आइतबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने छ । सिरिजको पहिलो खेल आइतबार, दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार हुनेछ । क्यानले बुधबार विनोद भण्डारीको कप्तानीमा नेपालको ए टिम घोषणा गरेको थियो। […]

टाइगर कप भलिबल : महिलातर्फ गण्डकी नेपाल पुलिससँग पराजित

पोखरा । पोखरामा जारी चौंथो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश राजित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिस क्लबसँग ३(० को सोझो सेटमा पराजित गरेको हो । गण्डकी प्रदेशको टिमलाई राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेकी अरुणा शाहीले नेतृत्व लिएकी छन् । […]

३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसलाइ

३४औँ राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले जित हात पारेको हो । उपाधिका लागि बिहीबार दिउँसो १ बजेदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित खुलामञ्चमा भएको एपीएफ र पुलिसबीचको खेलमा पुलिस क्लबले उपाधि हातपार्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एपीएफले पुलिसलाई […]

महिला क्रिकेटमा आज चार खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चार खेल हुँदैछन् । आज बिहान साढे ९ बजे हुने खेलमा चार खेलसम्म अपराजित टोली एपीएफले तालिकाको पुछारमा रहेको कर्णाली प्रदेशसँग खेल्दैछ । एपीएफ चार खेलमा अपराजित रहँदै ८ अंकका साथ शीर्ष स्थानमा छ भने कर्णालीले चारै खेल गुमाएको छ । मुलपानी मैदानमा बिहान सोही समयमा हुने […]

साढे तीन वर्षपछि नेपाल र हङकङ टी–२० आई क्रिकेटमा भिड्दै

काठमाडौं । नेपाल टी –२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । टी–२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक […]

विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो । लगातार तेस्रो […]

एसियाली क्रिकेटमा मंगलवार नेपालले भारतसँग खेल्ने

काठमाण्डौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएसंगै मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे देखि खेल्नेछ । एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी(२० आई खेल्ने भएको हो […]

१९औं एसियाडको थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित

काठमाण्डौं । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन । देकिङ जिओग्राफिम इन्फरमेसन पार्क बास्केटबल कोर्टमा शुक्रबार भएको समूह बी को अन्तिम […]

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रन मै आउट

काठमाडौं । विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको छ । लगातार विकेट गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी सातौं विकेटका रुपमा मात्र १४ रनमा आउट भएका छन् । ३३.५ ओभरमा भान बिकले उनलाई इडवार्डको हातबाट क्याच गराए । उनी आउट हुँदा नेपालको स्कोर १२३/७ छ । यसअघि ३१.५ ओभरमा कप्तान रोहितकुमार […]

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले पहिलोपटक जित्यो

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले पहिलोपटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । टर्कीको इस्तानबुलमा भएको फाइनल भिडन्तमा इटालियन क्लब इन्टरमिलानलाई १-० गोलले हराउँदै सिटीले पहिलोपटक पटक च्याम्पियन्स लिगको उपाधि चुमेको हो । पहिलो हाफ निरश बितेको अवस्थामा सिटीलाई पहिलो युरोपेली उपाधि जिताउने क्रममा खेलको ६८ मिनेटमा निर्णायक गोल गरे । सेमिफाइनल भिडन्तमा म्यानचेस्टर […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१