काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले पहिलोपटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

टर्कीको इस्तानबुलमा भएको फाइनल भिडन्तमा इटालियन क्लब इन्टरमिलानलाई १-० गोलले हराउँदै सिटीले पहिलोपटक पटक च्याम्पियन्स लिगको उपाधि चुमेको हो ।

पहिलो हाफ निरश बितेको अवस्थामा सिटीलाई पहिलो युरोपेली उपाधि जिताउने क्रममा खेलको ६८ मिनेटमा निर्णायक गोल गरे ।

सेमिफाइनल भिडन्तमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराएको थियो । उता इन्टरले मिलान भिडन्तमा एसी मिलानलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

योसँगै सिटीले एकै सिजन तीन उपाधिको कीर्तिमान पनि बनाएको छ । यो सिजनमा इङ्लिस प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि चुमेको छ ।

सोमबार, जेठ २९, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१