ज्वाला अपडेट

२ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चार खेल हुँदैछन् ।

आज बिहान साढे ९ बजे हुने खेलमा चार खेलसम्म अपराजित टोली एपीएफले तालिकाको पुछारमा रहेको कर्णाली प्रदेशसँग खेल्दैछ । एपीएफ चार खेलमा अपराजित रहँदै ८ अंकका साथ शीर्ष स्थानमा छ भने कर्णालीले चारै खेल गुमाएको छ ।

मुलपानी मैदानमा बिहान सोही समयमा हुने अर्को खेलमा गण्डकी र कोशी आमनेसामने हुनेछन् । कोशी तीन खेलमा विजयी हुँदै ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने गण्डकी चार खेलमा एक खेल जित्दै २ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।

आज दिउँसो सवा १ बजे किर्तिपुर मैदानमा हुने अर्को खेलमा बागमतीले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ भने मुलपानी मैदनामा सोही समयमा मधेश र सुदूरपश्चिम भिड्ने छन् ।

बुधबार, पौष ११, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४