
धरानः पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसपटक साथ दिन नसक्ने संकेत दिएका छन् । असार तेस्रो साता पार्टीभित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब खेपिरहेका बेला ओलीले पूर्वमाओवादी खेमा केही नेताको साथ पाएका थिए । स्थायी कमिटी बैठक चलिरहेका बेला […]
काठमाण्डौं । चर्चित र्यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्याप ‘पारा’ अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा परेको छ । यूट्यूव ट्रेन्डिङलाई लोकप्रियताको मानक मान्ने हो भने गीतले अत्यधिक लोकप्रिय बनिरहेको मान्नुपर्ने हुन्छ । ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफलताको सूचक नै हो । कम्तीमा टिनएजर्सले यो गीत सुनेर मज्जा लिइरहेको त […]
सुर्खेत । कर्णाली प्रदेशमा रहेका चार वटै आरटी पीसीआर प्रयोगशाला बन्द नगर्ने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयले चाड पर्व लक्षित स्वास्थ्य सेवा व्यवस्थापनका लागि आरटीपीसीआर परीक्षण प्रयोगशाला खुला नै राख्ने निर्णय गरेको हो । कोभिड–१९ लगायतका बिरामीको चाप बढ्ने सक्ने भएकाले नियमित आमस्मिक सेवाका अतिरिक्त चिकित्सक र अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा गर्न सक्ने […]
सुर्खेत । पछिल्लो २४ घण्टामा एकसय १० जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा संक्रमितको कुल संख्या पाँच हजार ३५ पुगेको छ । प्रदेश अस्पताल पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला एकसय ७५, दैलेखमा २१, कर्णाली प्रतिष्ठान जुम्लामा १३ र चौरजहारीमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । […]
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं झिकाएका छन् । कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि मंगलबार बालुवाटारमा भएको ओली प्रचण्डको त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारी प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र […]
सुर्खेत । शनिवार कर्णाली प्रदेशमा एकसय १६ जना सहित देशभर ५ हजार ८ जना थप संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ३ सय २० नमुना परीक्षण गर्दा १ हजार ८ सय २३ महिला र ३ हजार १ सय ८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या […]
सुर्खेत । शनिवार सुर्खेत सहित आसपासका तीन जिल्लामा विद्युत सेवा ९ घण्टासम्म अवरुद्ध हुने भएको छ । कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने भन्दै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ । शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने केन्द्रका प्रमुख टंकाराज गिरीले […]
सुर्खेत । दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोभिड १९ कोरोना भाईरस संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गर्दै यसपटकको दशैं तिहारमा गाउँ जान हत्ते नगर्न आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा […]
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापाकोटालाई गत भदौ ३० गते कोरोना पोजेटिभ भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भदौ […]