दैलेख । दैलेखका एक युवा ५ जना बच्चा सहितकी श्रीमतीलाई विचल्ली बनाएर पारेर दोस्रो बिहे गरेर भारतमा लुकेर बसेका छन् ।

दुल्लु नगरपालीका १३ मालीका लेखालगाउका पुरन वि.क घरमा एक छोरी, चार छोरा भएकी श्रीमतीलाई बेवास्ता गर्दै भारतको गडवालबाट अर्काकी स्वास्नी भगाएर महाराष्ट्रको मुम्बईमा बसेका छन् ।

चार बर्ष पहिला बाटै बारम्बार श्रीमतीलाई कुटपिट गर्ने, माईत जान नदिने र माईत गईहाले पनि नानाथरी आरोप लगाउने गर्ने गर्थे ।

पहिला मेटेली गर्दै आएका वि.कले ब्यापार विग्रपछि घरमा ऋण धेरै भएको र ऋणकै बोझले गर्दा विहे गरेको बताएका छन् ।

उनि विरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेख, ईलाका प्रहरी कार्यालय दुल्लु र स्थानिय तह १३ वडा कार्यालयमा मु्द्दा समेत दर्ता भएको छ बहुविवाह कसुर ऐन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बिहिबार, चैत्र १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957