सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिप्पर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । यरीचोक देखि मंगलगढीचोक तर्फ जार्दै गरेको बा ४ ख ९८५३ नम्बरको टिप्पर चाइना पुलमा दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएको हुन् ।

घाइते हुनेमा चालक थाक्रे गाउँपालिका वडा नम्बर ३ धादिङका २३ वर्षीय राम मगर, सहचालक सोही गाउँपालिका वडा नम्बर ७ का २९ वर्षीय रमेश कोइराला र सवार ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १ का माधव खत्री रहेको ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यले जानकारी दिए ।

बजार क्षेत्रमा समान ओसार पसार गर्ने क्रममा उच्च गतिमा भएकोले पुलबाट तल खसेको बताउर्दै घाइतेको अवस्था सामान्य रहेको र सुर्खेत हस्पिटलमा उपचार भइरहेको प्रमुख आचार्यले जानकारी दिए ।

आइतबार, चैत्र १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं : 336933/80/081

हाम्रो टीम

प्रकाशक : सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि
प्रबन्धक : राजेश कुमाल ९७६५८०२०८९
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना तथा विज्ञापन
9765802089
समाचारका लेख, रचना
9858028957