सुर्खेत । सुत्केरी व्यथा लागेपनि बच्चा नजन्मिएपछि गर्भवतिको उद्दार गरिएको छ । महावै गाउँपालिका १ चिलखाया कालिकोटका २२ वर्षीय शान्ति सिंह शाहीको शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो ।

लामो सुत्केरी व्यथा लागेपनि बच्चा जन्मन नसकेर ज्यान जोखिममा परेपछि उद्दार गरि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले जानकारी दिइन् ।

उनको प्रदेश अस्पतालमा नि शुल्क उपचार हुने र घर फर्किदा यातायात खर्च वापत २० हजार खर्च समेत दिने गरी अस्पताललाइ रकम पठाइसकिएको ढुंगानाको भनार्इ छ । उनकाअनुसार हेलिकोप्टरबाट उद्दार गरिएका गर्भवती र सुत्केरीलाइ सो रकम उपलव्ध गराउन प्रदेश अस्पताललाइ पाँच लाख रकम मन्त्रालयले पठाएको छ ।

शनिबार, बैशाख १८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१