
बर्दिया राष्ट्रिय निकुञ्जमा कहिलेकाहीँ दुर्लभ पाटेबाघ देखिन्छ भन्छन् । होला र त भनेका होलान् । यो दुर्लभ पाटेबाघ देखिएपछि वन्यजन्तु हेरचाह गरेर बसेका मनुष्य बडो हल्लाखल्ला गर्छन् । एकबारको जुनीमा तिनको सम्पूर्ण अनुसन्धानको काम फत्ते भएजसरी ती एकआपसमा हर्षबढाइँ गर्छन् । नेपालमा चुरेको ८ सय मिटरसम्म मात्र पाटेबाघ पुगेको रेकर्ड छ । तर यो दुर्लभ […]
काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार (भोलि) सम्मका लागि सचिवालय बैठक स्थगित गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल बीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउन सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठक भने दुई दिन स्थगित गरेर ४ गते पुर्याएको […]
सुर्खेत – आज शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी संघ सुर्खेतले जानकारी दिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । […]
सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना कोभिड १९ लाई जितेर घर फर्किनेहरुमाथि विभिन्न हिंसा र दुव्र्यवहार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासनले वित्रप्ति जारी गरि क्वारेनटाईन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरिएको भन्दै प्रशासनले कडा कारबाही गर्ने जानकारी दिदैं यस्तो अपमानजनक व्यवहार नगर्न सबैमा […]
रुकुम, साउन ०१ । सोती घटनाका फरार पाँच अभियुक्त पुर्पक्षका लागि कारागार चलान गरिएको छ । रुकुम जिल्ला अदालतले बुधबार उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेपछि कारागार चलान गरिएको हो । अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी […]
सुर्खेत, असार ३१ । नगरपालीकाको विद्यालय नर्सको प्रकाशित नतिजाई लिएर सुर्खेतका दलित अधिकारकर्मीहरुले एक हप्ते चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । नगरपालीकाले संघर्ष समितिले बुझाएको ज्ञापन पत्रबारे चासो नदिएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो । वीरेन्द्रनगर नगरपालीका सुर्खेतको यहि असार १४ गतेको निर्णयअनुसार विद्यालय स्वास्थ्य तथा नर्सिगं सेवा संचालन कार्यविधि २०७६ बमोजिम असार १७ गते […]
सुर्खेत, असार ३१ । बराहताल गाउँपालिका २ सुर्खेत रानीघाटमा रु दुई करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण भएको छ । युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो । वि.सं. २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भई हालै सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका […]
सुर्खेत, असार ३१ । क्वारेनटाईनबाट घर फर्किन खोज्दा एक दलित युवक माथि कुटपिट भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका ६ स्थित बागेश्वरी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएका सोही गापा ८ का कोरोना संक्रमित दलित युवकले घर फर्किन खोज्दा प्रहरीले मरणासन्न हुनेगरी कुटपिट गरेको हो । भारतबाट आई क्वारेन्टाइनमा बसेका साथिहरुसंग घर फर्किन खोज्दा ईलाका प्रहरी कार्यालय […]
सुर्खेत, असार ३१ । सुनको मुल्य प्रतितोला लाख पुग्नै लाग्दा व्यापार नहुंदा सुर्खेतका सुनचाँदी व्यापारीहरु निराश बनेका छन् । कोभिड १९ कोरोना भाईरसका कारण देश बन्दाबन्दी (लकडाउन) मा फसेका बेला अन्तराष्ट्रिय मुद्राको दरमा ह्वात्तै वृद्धि भएपछि सुनको मुल्य लाख कै आसपासमा पुगेको बेला व्यापार मन्द भएको र किन्ने भन्दा बिक्रि गर्ने बढी भएकाले सुनचाँदी व्यापार […]
सुर्खेत, असार ३० । कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले पहिले नै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराई सकेको अवस्थामा कोहोलपुर नपालले पनि आफ्नो सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो । प्रदेश पाँचको […]