वीरेन्द्रनगर नगरपालिकाका कर्मचारीको कर्तुत

गोविन्द बिश्वकर्मा सुर्खेत, असार २९ । वीरेन्द्रनगर नगरपालिकाले खुलाएको बिद्यालय नर्स पदको नतिजा पद, पैसा र पावरका आधारमा प्रकाशन भएको सुर्खेतका अधिकारकर्मीहरुले बताएका छन् । वीरेन्द्रनगर नगरपालीका सुर्खेतको यहि असार १४ गतेको निर्णयअनुसार विद्यालय स्वास्थ्य तथा नर्सिगं सेवा संचालन कार्यविधि २०७६ बमोजिम असार १७ गते गरेको सुचनाका आधारमा २७ गते प्रकाशन गरेको नतिजामाथी आशंकाजनक र […]

बैंकिङ्ग कारोबार बहिस्कार गर्दै सुर्खेतका व्यवसायी आन्दोलित

सुर्खेत, असार २९ । सुर्खेतका उद्योगी व्यवसायीहरुले आइतवार वीरेन्द्रनगरमा पसलहरु बन्द गरेका छन् । कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरुले ब्याज बुझाउँन ताकेता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । व्यवसायीहरु बैंकिङ्ग कारोबार बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका छन् । पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले सुर्खेतस्थित बैंकहरुमा बैंकिङ्ग कारोबार बहिस्कार गरिएको व्यानर टाँसेका छन् । […]

बलिवुड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना सङ्क्रमण

काठमाण्डौं, असार २९ । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेले ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना सङ्क्रमित भएको पुष्टि गरेका हुन् । अभिनेता अमिताभकी श्रीमती जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार […]

नगरपालीकाले दलित समुदायलाई उपेक्षा गर्यो, विद्यालय नर्स पदको नतिजा रद्द गर्न माग

सुर्खेत, असार २८ । सुर्खेतका दलित अधिकारकर्मीहरुले नगरपालीकाले प्रकाशित गरको विद्यालय नर्स पदको नतिजा रद्द गर्न माग गरेका छन् । यहि असार १७ गते नगरपालीकाले प्रकाशित गरेको विद्यालय स्वास्थ्य तथा नर्सिगं सेवा सञ्चालन सम्वन्धि सुचनाका आधारमा असार २७ गते भएको अन्तरावार्ताबाट दलित समुदायका उपेक्षा गरिएको भन्दै आपत्ति जनाउदैं नतिजा रद्द गर्न र पुन अन्तरवार्ताको माग […]

हिरासत मै पुग्यो कोरोना, एकजनामा संक्रमण हुदा हिरासत नै सिल

सुर्खेत, असार २८ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनावामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ । हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको एसपी […]

किन काम गरेन नेपाल कै पहिलो सुर्खेतको मौसमी राडारले

सुर्खेत, असार २८ । प्राकृतिक प्रकोपको पुर्व जानकारी प्राप्त गर्न सुर्खेतमा जडान गरिएको मौषमी राडारले एक महिना देखि काम गरेको छैन । सुर्खेतको रातानाङ्ला डाँडामा जडान गरिएको नेपालकै पहिलो राडार बिग्रिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । जेठको अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रिएपछि अझै राडार सञ्चालनमा आउन नसकेको जल […]

भारतिय अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलालाई कोरोना पोजेटिभ

काण्माण्डौं, असार २८ । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । दुवैलाई शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षीय बच्चन आफैँले ट्विट गरेर यसको जानकारी दिएका हुन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालका अधिकारीहरूलाई यसबारे सूचित […]

दिपा श्री निरौलाले अभिभाबक खोज्दा तुच्छ गालि गलौज सुन्नु पर्यो

काठमाडौ, असार २७ ।  केहि दिन यता महानायकको बिषयलाइ लिएर सामाजिक संजालमा भाइरल भईरहेकी दिपा श्री निरौलालाइ एउटा अभिव्यक्तिको कारणले गर्दा तुच्छ गालि गलौंज तथा अपशब्द सुन्नु परेको छ । यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभ संकेत भने पक्कै होइन, अभिव्यक्ति स्वत्रन्त्रता नैसर्गिक अधिकार हो भने कुनै पनि बिषयमा छलफल गर्न तथा बोल्न पाउनु […]

कर्णालीमा सर्वसाधारणका लागि सशुल्क परीक्षण सेवा सुरु

सुर्खेत, असार २६ । कर्णाली प्रदेश सरकारले सर्वसाधारण नागरीकका लागि आफुखशी कोरोना परिक्षण गर्न सकिने व्यवस्था मिलाएको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताललाई पनि शुल्क लिएर पीसीआर परीक्षण गर्न स्वीकृति दिए अनुसार मन्त्रालयले कर्णाली प्रदेश अस्पतालसहित ६ वटै प्रदेशका एक–एकवटा अस्पतालाई यस्तो सुविधा दिएको हो । यसअघि यो सुविधा काठमाडौंको […]

रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट लिँदैछौँ उपकुलपति सिंह

सुर्खेत, असार २६ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहले रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने बताएका छन् । लोकवार्ता विज्ञान विभागका विद्यार्थीसँगको आजको भेटघाटमा कार्यक्रममा उपकुलपति प्रा डा सिंहले योग्य, क्षमतावान् र दूरदृष्टि साथ काम गर्नसक्ने व्यक्तित्वबीचको खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गरिने बताउका हुन् । विश्वविद्यालयको विकास एवं हितमा सहयोग पुर्याउने हेतुले […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८