कर्णालीमा एकैदिन ९५ जना कोरोना संक्रमित थप, देशभर ११२० थप

सुर्खेत । पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार ३७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण अनुसार ५८ जना नयाँ व्यक्तिमा कोरोना पृष्टी भएको हो । जसमा सुर्खेतका १७, जुम्लाका ३९, दैलेख ५, जाजरकोट २, कालिकोट […]

नेपालमा कोरोना भाईरस खोपको परीक्षण तत्काल नहुने

काठमाण्डौं । कोरोनाभाइरस कोभिड १९ सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने भएको छ । परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने भएपछि खोपको परिक्षण नहुने भएको हो । चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेश्रो […]

सुर्खेतका ११ सहित कर्णालीमा १४ जनामा कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणबाट सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा भएको परिक्षणबाट जुम्लाका २ र दैलेख अस्पतालमा गरिएको परिक्षणबाट १ जना गरी थप १४ जनामा कोरोना पुष्टि भएको हो । सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका […]

कर्णालीका दशै जिल्लामा भेन्टिलेटर र आइसियू सेवा उपलब्ध

सुर्खेत । कोभिड १९ कोरोना भाईरसका सङ्क्रमित बढ्दै गएपछि प्रदेश सरकारले १० वटै जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ । यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा मात्रै रहेका सघन उपचार कक्ष र भेन्टिलेटर बाँकी जिल्लामा पनि विस्तार गरिएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य […]

कर्णालीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि, सुर्खेतमा मात्र ३७ जना

सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै ३७ जना कोरोना संक्रमित थप भएका छन् । प्रदेश अस्पताल पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा गरिएको परिक्षणबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाका ४० जना संक्रमित र सुर्खेतमा मात्र ३७ जना कोरोना संक्रमित थप भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ । वीरेन्द्रनगर भ्यालीमा मात्र २८ जना संक्रमित […]

नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शाही

सुर्खेत । नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कर्णाली प्रदेश समिति गठन भएको छ । देशका प्रादेशिक संरचना अनुसार सातै वटा प्रदेशमा प्रदेश संघ गठन गर्ने क्रममा कर्णाली प्रदेशमा पनि उपेन्द्र कुमार शाहीको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको हो । नव गठित प्रदेश महासंघको वरिष्ठ उपाध्यक्षमा सुमन नाथ योगी, उपाध्यक्ष टीका बुढाथोकी, सचिव रमेश […]

कोरोनाबाट मर्नेको संया २ सय नाघ्यो, शनिवार मात्र ८ सय ८४ जना संक्रमित थप

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट शनिवार १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक एक जनाको मृत्यु […]

आदिम कलेजको छात्रवृत्ति योजना, ५० देखि शत प्रतिशत छात्रवृत्ति दिने कलेजको निर्णय

काठमाण्डौं । देशको राजधानी काठमाण्डौंमा सञ्चालित आदिम कलेजले कोरोना विशेष छात्रवृत्ति योजना ल्याएको छ । कोरोना भाइरस कोभिड १९ का कारण अभिभावकहरु आर्थिक चपेटामा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको हो । कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको र यस्तो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले छात्रवृत्तिको निर्णय गरेको कलेजका […]

सवस्टेशन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या

सुर्खेत । सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन […]

क्वारेनटीन बनाईएका विद्यालय खाली गर्न माग

दैलेख । सिजप कर्णाली प्रदेश समितिले कर्णालीका विद्यालयहरु खाली गर्न माग गरेको छ । विश्वमा कोरोना भाईरस कोभिड १९ का कारण नेपालमा पनि सरकारको गत साउन १२ गतेको निर्णय स्मरण गराउँदै अझैपनि केही विद्यालयहरु क्वारेन्टीनको रुपमा प्रयोग भएकाले विद्यालयहरु क्वारेन्टीन मुक्त बनाई शैक्षिक वातावरण सृजना गर्न समितिले कर्णाली प्रदेश सरकारसंग माग गरेको हो । प्रेस […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१