नेपालमा कोरोनाको महामारी भयानक बन्ने खतरा, बिहिबारमात्र ११ सय संक्रमित थपिए

काठमाण्डौं । नेपालमा कोभिड १९ कोरोना भाईरको महामारी भयानक बन्न सक्ने खतरा बढेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भए संगै अब कोरोनाको संक्रमण भयानक बन्न सक्ने देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय २९ जनामा गरिएको पिसिआर परिक्षण मध्ये १ […]

प्रदेश अस्पतालका ६ चिकित्सकमा कोरोना सङ्क्रमण भएपछि ओपिडी सेवा बन्द

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतको ओपिडी सेवा एक हप्ताका लागि बन्द भएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि ओपिडी सेवा बन्द भएको हो । अस्पताल श्रोतका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत रहेका छन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । […]

कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर अध्ययन गर्न उच्चस्तरीय समिति

काठमाडौँ, १० भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख […]

क्यानडाको आश देखाएर ठगी गर्ने सुर्खेतका २ जनासहित ३ पक्राउ

सुर्खेत । क्यानडा पठाईदिन्छु भन्ने आश देखाएर ठगी गर्दै आएका सुर्खेतका २ जना सहित ३ जनलाई महानगरीय अपराध महाशाखा काठमाण्डौंले पक्राउ गरेको छ । आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठगी गर्ने सुर्खेत विरेन्द्रनगर नगरपालीका ९ घर भई हाल श्रीटोल, धापासी बस्दै आएका ध्रुव थापा, बिरेन्द्रनगर ९ कि सन्ध्या थापा र सुनसरीका राजेन्द्र कुमार श्रेष्ठलाई […]

सांसद र क्याम्पस प्रमुख सहित ४३ जनामा संक्रमण पुष्टि

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ४३ जनामा कोरोना संक्रमित थप भएका छन् ।  बुधवार कर्णालीका विभिन्न स्वाब संकलन केन्द्रबाट लिएको स्वाब परिक्षणका आधारमा कर्णालीका सांसद, क्याम्पस प्रमुख सहित ४३ जनामा कोरोना कोभिड १९ संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।   प्रदेश अस्पताल पशुपक्षि रोग अन्वेषण प्रयागशाला सुर्खेतमा […]

आज कुशे औंसि तथा बुबा को मुख हेर्ने दिन

सुर्खेत । प्रत्येक बर्ष भाद्र कृष्ण औँसिमा पर्ने बुबाको मुख हेर्ने दिन तथा कुशे औंसि घर घर मा कुश राखेर र बुवालाई सम्मान गरेर मनाइदै छ । जन्म दिने बाबुलाई देवता समान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आज छोराछोरीहरूले आ आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान […]

जीप दुर्घटना हुँदा २ जना घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर १४ बाख्रा पाल्ने मोडमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मंलबार बिहान करिब पौने ९ बजे बाख्रा पाल्ने मोडको कच्ची बाटोमा जीप दुर्घटना भएको हो । दैलेखबाट सुर्खेत आउँदै गरेको लु.अ.क ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद […]

सुर्खेतमा लुकाईराखेकाे २० ताेला बढी सुन बरामत, एकजना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधवार राति ठुलो परिमाणमा सुनका गहना गरेको छ । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलिले वीरेन्द्रनगर नगरपालिका वडा नं ३ बाट ठूलो परिमाणमा सुनका गहना बरामद गरेको हो । ‘विशेष सुचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका ३ मान बहादुर सुनारको घरमा सुन रहेको भन्ने थाहा पाईसकेपछि हामी राति […]

जिवी चिरनकाे हेर याे मुटुमा युट्युवकाे ट्रेडिङ्ग नं १८ मा

सुर्खेत ।  विगत लामो समयदेखि सन्चारकर्म संगै कलाकारिता क्षेत्रलाई निरन्तरता दिइरहेका चिरञ्जीवी सापकोटा अभिनित पछिल्लो म्युजिक भिडियो यतिबेला चर्चामा छ। बादल थापाको शब्द,संगीत अनि स्वर रहेको “हेर यो मुटुमा चिरा पर्या छ” बोलको म्युजिक भिडियो मार्फत पछिल्लो पटक चिरञ्जीवी दर्शकसामु प्रस्तुत भएका हुन् । उनले यस म्युजिक भिडियोमा गरेको अभिनयलाई यतिबेला दर्शकले अत्याधिक रुचाएका छन् […]

अर्को निर्णय नभएसम्म होटल र रेष्टुरेन्ट बन्द गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले फेरि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता युवराज खतिवडाको अनुसार होटल तथा रेष्टुरेन्टहरु बन्द भए पनि उनीहरुलाई भने टेक अवे सेवा भने सञ्चालन गर्न पाउने छन् । खाद्य परिकार लैजाने […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१