सुर्खेत । सुर्खेत महिला जेसीजले आफ्नो बार्षिक कार्यक्रम तालिकाअनुसार यही असोज १६ गतेबाट सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

सुर्खेत महिला जेसीज बर्ष २०२० ले आज पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो । १६ गते उद्घाटन तथा बाढीपिडितहरुकालागि स्वास्थ्य सामाग्री वितरण, १७ गते वक्तृत्वकला प्रतियोगिता, १९ गते उद्घोषणकला तालिम, २१ गते मानव सेवा आश्रममा दन्तशिविर, २३ गते महिलाहरुकालागि प्याड बनाउने तालिम र २४ गते नारी सम्मान तथा समापन रहेको बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले जानकारी दिईन् ।
संसार नै कोरोना भाइरस कोभिड १९ को महामारी फैलिरहेकोले सामाजिक दुरी कायम गर्दै कार्यक्रम गर्न लागेको अध्यक्ष शाक्यले बताईन् ।

बुधबार, आश्विन १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१