विप्लव समुहका जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ

सुर्खेत । कर्णालीमा नेत्र विक्रम चन्द नेतृत्वका जिल्ला सेक्रेटरी सहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । सोरु गाउँपालिका ६ मुगुका जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम, हिमा गाउँपालिका जुम्लाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका […]

गीतकार शोभा केसीको तिज गित “छम छम बजाउँदै चुरा” सार्बजनिक(भिडियो सहित)

काठमाडौं । बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत “छम छम बजाउँदै चुरा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर […]

कुनै पनि गुटमा मेरो संलग्नता छैन : वामदेव

काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र सक्रिय भएको कुनैपनि गुटमा आफ्नो संलग्नता नभएको बताभएको छ । गौतमले पार्टीमा सक्रिय तीन गुटमध्ये कुनैमा पनि आफ्नो सक्रियता नभएको दाबी गरेका हुन् । पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको नामका गुट सक्रिय भएको गौतमको […]

अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना, प्रचण्डसहित सबै परिवारको रिपोर्ट नेगेटिभ

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । परिवार निकट श्रोतले दिएको जानकारी अनुसार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो । विहिबार कोरोना परीक्षणको परिणाम आएपछि ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो । सुरक्षाकर्मीमा कोरोना […]

कर्णाली आउन पीसीआर रिपोर्ट अनिवार्य, सुर्खेतका सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने

सुर्खेत । कर्णाली प्रदेशमा प्रवेश गर्न अनिवार्य पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट आबश्यक पर्ने कर्णाली प्रदेश सरकारले निर्णय गर्ने भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गरिएको पत्रकार भेटघाटमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस्तो बताएका हुन् । छिमेकी प्रदेश र पूर्वी तराईमा भाइरसले भयानक रुप लिएको भन्दै मुख्यमन्त्री शाहीले उक्त क्षेत्रबाट कर्णाली भित्रिने नागरिकलाई […]

डेढ घण्टा मै कोरोनाको नतिजा दिने परीक्षण सुरु हुदैं

काठमाण्डौं । यूकेमा नमुना सङ्कलन गरेको ९० मिनेट मै नतिजा आउने नयाँ जीवन रक्षक कोरोनाभाइरस परीक्षण विधि सुरु हुने भएको छ । कोभिड(१९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने र आगामी साताबाटै विधि सुरु हुने ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् । उनले कोरोनाभाइरस परीक्षणसम्बन्धी […]

कर्णालीका विभिन्न कसुरमा फरार २२ जना अभियुक्त पक्राउ

सुर्खेत। फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत कर्णाली प्रदेशमा विभिन्न अभियोग लागेर फरार रहेका २२ अभियुक्तहरु पक्राउ परेका छन् । साउन १६ देखि १९ गतेसम्म विभिन्न जिल्लाका विभिन्न अभियोगमा अदालतले फैसला सनाएका २२ जना फरार अभियुक्तहरु पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साउन १६ गते सल्यानका बहुविवाह मुद्दाका १ जना, बालविवाह मुद्दाका २ […]

प्राकृतिक विपद् पीडितलाई एक लाख दिने कर्णाली सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विपद्द्बाट घर पूर्ण क्षति भएकाहरुको आवास निर्माणका लागि राहतस्वरुप रु एक लाख दिने निर्णय गरेको हो ।   विशेष गरी विपद्का मयमा नागरिकमा […]

गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा

गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा सार्वजनिक भएकाे छ । काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालिकाका लाेक गायककाे रूपमा चिरपरिचित गाेपाल तिमल्सिनाले अाफ्नै शब्द रचना र आवाजमा २०७७ गाईजात्रा विशेष प्रस्तुति बजारमा ल्याएका छन ।सानै देखि गाउने ,नाच्ने ,हसाउने तिमल्सिनाकाे यस अघि थुप्रै गितले बजारमा लाेकप्रियता कमाएकाे थियाे । “तुईएकाे भिजिट ट्वान्टी “मा […]

कोरोना रोकथाममा छुट्याइएको सात करोड बजेट फ्रिज

सुर्खेत । कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको बजेट नै फ्रिज भएको छ । प्रदेश सरकारले कोरोना महामारीविरुद्ध जुध्नका लागि छुट्याएको बजेट मध्ये सात करोड रुपैयाँ खर्च हुन नसकेको हो । खर्च नभएपछि उक्त बजेट फ्रिज भएको हो । कर्णालीमा केन्द्र र प्रदेश सरकारले कोरोनाविरुद्ध जुध्नका लागि जम्मा ३० करोड ५९ लाख १५ […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१