सुर्खेत । नव गायक मुकेश पुलामी मगरको लोक तथा दोहोरी गीत ‘मुटु भित्र मायालु’ बजारमा आएको छ ।

सम्झना डिजिटल युटुब च्यानलबाट सार्बजनिक भएको उक्त गीतमा रेशम चिदी र अञ्जली अधिकारीको अभिनय रहेको छ । गणेश अधिकारीको शब्द, संगीत रहेको गीतमा मुकेश पुलामी मगर र सम्झना पुनको आवाज रहेको छ ।

यो पनि हेर्न नछुटाउनुहोला…….

https://www.youtube.com/watch?v=xxfi9NkxPcI

प्रत्यक्ष दोहोरी मार्फत थुप्रैको मन जित्न सफल भएका गायक पुलामीले आवाज दिएको पहिलो गीत बजारमा आएको हो । गायक पुलामीको थुप्रै गीतहरु रिलिज हुने तयारीमा छन् ।

उनको केही साता पश्चात अर्को गीतसमेत बजारमा आउने तयारीमा छ । यसअघि पनि पुलामीको आवाज रहेको प्रर्दशोन्मुख गीत ‘पीरले मुटु पोल्छ’ टिकटकमा ख्याती कमाउन सफल भएको थियो ।

उनका कोशेलीहरु बजारमा भर्खर आउन थाले पनि उनको आवाजले साङ्गितिक कार्यक्रमहरुमा व्यस्तता र चर्चा पहिले देखि नै रहेको पुलामीका मित्र गायक तथा कार्यक्रम प्रस्तोता प्रकाश रशाईली भावुकले जानकारी दिए ।

भिडियो हेर्न यहाँ क्लिक गनुृहोला…………….

 

मंगलबार, आश्विन १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१