सुर्खेत । सुर्खेतका दुई क्रियाशिल पत्रकार यस वर्षको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

सुर्खेत स्थित रेडियो जागरण एफएमका स्टेशन म्यानेजर दिपेन्द्र वली र लोकान्तरकर्मी सेरबहादुर थापा यस वर्षको राष्टिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

दुबै जना सुर्खेतमा रहेर विगत लामो समयदेखि क्रियाशिल पत्रकारीता गर्दै आएका छन् । मंगलबार प्रेस काउन्सील नेपालको ५१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहको अवसरमा उनीहरुलाई पुरस्कारबाट सम्मान गरिएको छ ।

कार्यक्रमका अवसरमा सभामुख अग्निप्रसाद सापकोटाद्धारा युवा पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

मंगलबार, आश्विन ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।