सुर्खेतका ३ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या ४ पुग्यो

सुर्खेत, जेठ १० । कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणका लागि नेपालगन्ज पठाइएको थियो । नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए । उनका अनुसार उनिहरू […]

एकै दिन ३२ जनामा कोरोना, कुल संक्रमित ५ सय ४२ पुगे

  काठमाडौँ, जेठ १० । नेपालमा शनीबार मात्र थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको […]

ब्यवसायी बिश्वकर्माद्धारा राहत वितरण

सुर्खेत । सुर्खेतमा सुनचाँदी निर्माण कारीगड तथा विपन्न बर्गमा राहत वितरण गरिएको छ । नेपाल सुनचाँदी ब्यवसायी संघ सुर्खेतका उपाध्यक्ष तथा न्यू पोखरा आभूषण केन्द्रका सञ्चालक समेत रहेका दिनेश बिश्वकर्माले कारीगड तथा विहान साझ चुलो बाल्न मुस्किल भएका ४० जना परिवारलाई खाद्यन्न राहत वितरण गरेका हुन् । बाहिर जिल्लाबाट कर्णााली प्रदेश सुर्खेतको राजधानी वीरेन्द्रनगर सुर्खेत […]

खुशिको खबर आज ४ जनाले जिते कोरोनालाई, निको हुनेको संख्या ४९ पुग्यो

काठमाडौं, जेठ ८ । नेपालमा फेरी चार जनाले कोरोनासंग लडाई जितेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमित भनेर उपचार गराइरहेका चार जना बिहीबार डिस्चार्ज भएर घर फर्किएका हुन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका […]

नगर र स्वास्थ्यलाई पाचँताराद्धारा आर्थिक सहयोग

जाजरकोट जेठ ८ । नगर स्वास्थ्य जाजरकोटलाई युवा संरक्षक मन्च र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग प्राप्त भएको छ । जिल्ला सदरमुकाम स्थित भेरी नगरपालिका र स्वास्थ्यलाई स्वास्थ्य सामग्री उपल्बध गराएको हो । पाचँतारा युवा संरक्षक मन्च जाजरकोट सेभ द चिल्ड्रेन समन्वयमा रु. ३ लाख ५१ हजार बराबरको स्वास्थ्य समाग्री प्रदान गरिएको पाचँतारा युवा संरक्षक […]

बिहे गर्दै सोनिका रोकाया

काठमाडौं, जेठ ८ । चर्चित मोडल एवं युट्यबर सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन् । कोरोना महामारी (कोभिड–१९) का कारण जारी लकडाउनमा जन्मथलो बझाङ फर्केकी सोनिकाले पछिल्ला दिनहरुमा लगातार आफ्ना तस्वीरहरु सेयर गर्दै आएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्ना थुप्रै तस्विरहरु साझा गर्दै आएकी छिन् । विहेका विषयमा हामीले उनै सोनिकालाई सोध्दा उनले […]

कोरोना संक्रमित संख्या ४ सय २ पुग्यो

काठमाडौँ, जेठ ६ । स्वास्थ्य मन्त्रालयले थप २७ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार भेटिएका संक्रमित १७ बर्षदेखि ४२ वर्ष उमेर समूहका छन् ।  २७ जनामध्ये १४ जना पुरुष र ३ जना महिला छन् ।झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा […]

बाँकेमा ४७ सहित एकै दिन ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काठमाण्डौं, जेठ ५ । सोमबार ५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या […]

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, जेठ ४ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

रूसमा दुई सातामा थपिए झन्डै डेढ लाख संक्रमित, अमेरिकापछि संसारकै धेरै कोरोना बिरामी

रूस सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएको दोस्रो राष्ट्र बनेको छ । आइतबारसम्म त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ८१ हजार ७ सय ५१ पुगेको हो। त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या भने दुई हजार ६ सय ३१ छ। रूसमा औसत दैनिक १० हजारको दरले संक्रिमित थपिँदै गएका छन्। शनिबार मात्रै त्यहाँ ९ हजार दुई सय संक्रमित […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४